महासी सयादो सोभन (बर्मेली: မဟာစည်ဆရာတော် ဦးသောဘန, [English:  Mahasi Sayadaw U Sobhana/Audio file "Mahasi_Sayadaw.ogg" not found] बर्माको एक प्रसिद्ध बौद्ध भिक्षु हुन।

महासी सयादो उ सोभन
မဟာစည်ဆရာတော် ဦးသောဘန
महासी सयादो
शीर्षकसयादो
व्यक्तिगत
जन्म(१९०४-०७-२९)२९ जुलाई १९०४
मृत्यु१४ अगस्ट १९८२(1982-08-14) (उमेर ७८)
धर्मबौद्ध
राष्ट्रियताबर्मेली
विद्यालयथेरवाद
वंशावलीमहासी
शिक्षाधम्माचरिय (1941)
धन्धाबौद्ध भिक्षु
पदस्थापना
आधारितमहासी विहार, याङ्गोन, म्यानमार
पूर्ववर्तीउ नारद
उत्तराधिकारीउ पन्डित, Dipa Ma
वेबसाइटwww.mahasi.org.mm

जीवनी सम्पादन गर्नुहोस्

लेखन सम्पादन गर्नुहोस्

महासी सयादोले बौद्ध साहित्य सम्बन्धि झन्डै ७० जति पुस्तकहरु बर्मेली भाषामा लेखेका थिए; जसमध्ये धेरै जसो उनको धर्मदेशनाबाट तयार पारिएको थियो। उनले, पाँचौ शताब्दीमा भारतीय थेरवादी बौद्ध टीकाकार एवं विद्वान बुद्धघोषद्वारा लिखित एक लामो ध्यानमा आधारित टीका बिशुद्धिमार्ग, ("The Path of Purification") लाई पनि बर्मेली भाषामा अनुवाद गरेका थिए; भने Manual of Vipassana Meditation नामक पुस्तक पनि लेखेका थिए। उनको अङ्ग्रेजी भाषाका कृतिहरु निम्नानुसार छन:

  • Satipatthana Vipassana Meditation (1971)
  • Thoughts on the Dharma (1983)

Practical Vipassana Exercises (1991)

  • Progress of Insight: Treatise on *Buddhist Satipathana Meditation

Manual of Insight (2016).

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्