माटोको उर्बराशक्ति बढाउन प्रयोग गरिने पदार्थलाई मल भनिन्छ । सामान्यतया मल २ प्रकारका छन ।जैबिक र रासायनिक मल जनावरहरुले उत्सर्जन गरेको मलमुत्रका साथै जनावर एवं रुखविरुवाका विभिन्न भाग कुहिएर बन्ने मललाई जैविक मल भनिन्छ । जैविक मललाई कम्पोस्ट मल समेत भनिन्छ ।सबै जीवहरूको पाचन प्रकृया समाप्त भए पछि मलद्वारबाट बाहिर निस्कने पदार्थ हो ।

घोडाको लादी (मल) र घोडा

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाहरी लिङ्कहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=मल&oldid=1166978" बाट अनुप्रेषित