मनास्लु हिमाल

आठ-हजारी र नेपालमा अवस्थित पृथ्वीको आठौं अग्लो हिमाल

मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले "उत्साहको पर्वत" भन्ने अर्थ राख्दछ , संस्कृत भाषाको शव्द मानस, जसले "वुद्धि" या "आत्मा" भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ ।[१][२] यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ ।

मनास्लु
सूर्योदयको समयमा मनास्लु हिमालको दृष्य
सर्वोच्च बिन्दु
उचाइ८,१५६ मी (२६,७५९ फिट)
आठौँ स्थान
प्रमुखता३,०९२ मी (१०,१४४ फिट)
भिन्नता१०६ किमी (६६ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
सर्वोच्च
नामकरण
नेपाली अनुवादहृदयको हिमाल
नामको भाषासंस्कृत
भूगोल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलामनसिरी, हिमालय पर्वत शृङ्खला
आरोहण
पहिलो आरोहणमे ९, १९५६ मा जापानको दलद्वारा
सबैभन्दा सजिलो मार्गहिउँ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मनासलुका तथ्य तथा इतिहास", Everest News, अन्तिम पहुँच २०१०-०४-१० 
  2. Mayhew, Bradley; Joe Bindloss, नेपालमा पर्वतारोहण  |coauthor= प्यारामिटर ग्रहण गरेन (सहायता)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्