मनन वोहरा भारतीय क्रिकेट खेलाडी हुन् । उनी आईपीएलमा अप्रिल २०१३ मा आएका थिए र किङ्स इलाभेन पञ्जाबको लागि २६ बलमा अविजित ४३ रन बनाएका थिए । २०१४ मा आईपीएलको फाइनलमा उनी वृद्धिमान साहासँग मिलेर १२९ रन बनाउन सफल रहेका थिए र यसै कारण किङ्स इलाभेन १९९ रन बनाउन पाएको थियो ।

मनन वोहरा
व्यक्तिगत जानकारी
नाममनन वोहरा
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते तेज-मध्यम
भूमिकाबलर
घरेलु टोली जानकारी
वर्षटिम
२०११–वर्तमानपञ्जाब
२०१३–वर्तमानकिङ्स इलाभेन पञ्जाब
प्रथम श्रेणी क्रिकेट मा debut१७ नोभेम्बर २०११ पञ्जाब v सौराष्ट्र
लिस्ट ए क्रिकेट मा debut२७ फेब्रुअरी २०१४ पञ्जाब v हरयाणा
खेल जीवन तथ्याङ्क
प्रतियोगिता एफ सि एल ए टी२०
म्याच २८
रन स्कोर ४५२ १३४ ७२७
ब्याटिङ औसत ३२.४२ २२.३३ ३०.२४
१००/५० १/३ ०/१ ०/२
सर्वोच्च स्कोर १८६ ८९ ६७
कुल बल
विकेट
बलिङ औसत
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ
क्याच/स्टम्प ३/– १/– ७/–
स्रोत: क्रिकेट आर्चिव, १० जुन २०१४

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्