(अंग्रेजी:- Central Asian Football Association (CAFA) )(अरबी:-اتحادیه فوتبال آسیای مرکزی ایجاد شد( [१]मध्य एसिया फुटबल सङ्घ एक एएफसीको क्षेत्रीय फुटबल सङ्घ हो।जसले मध्य एसियाली देशहरूमा फुटबल सम्बन्धि कार्य गर्ने गर्द छ।

(क्याफ) मध्य एसियाली फुटबल सङ्घ
Central Asian Football Association
सङ्क्षिप्त नामCAFA
गठन9 जनवरी 2015; ९ वर्ष पहिले (2015-०१-09)
प्रकारखेलकुद सङ्घ
प्रधान कार्यालयTashkent, Uzbekistan
सदस्यता
६ राष्ट्र
President
उज्बेकिस्तान Mirabror Usmanov
Vice President
इरानअलि काफशिअन

इतिहास सम्पादन गर्नुहोस्

सहभागी राष्ट्र सम्पादन गर्नुहोस्

  यस सङ्घमा एसियाका जम्मा ६ राष्ट्रहरू सहभागी रहेका छन्।

=राष्ट्र विवरण सम्पादन गर्नुहोस्

बरियता सम्पादन गर्नुहोस्

अगस्ट २०१६ अनुसार

पुरूष राष्ट्रिय फुटबल टोली सम्पादन गर्नुहोस्

एएफसी फिफा राष्ट्र अंक ±
1 39   इरान 674 ±
3 56   उज्बेकिस्तान 569  10
13 104   किर्गिस्तान 341  7
17 120   तुर्कमेनिस्तान 312  14
23 145   ताजिकिस्तान 220  19
26 150   अफगानिस्तान 206  6

[२]

महिला राष्ट्रिय फुटबल टोली सम्पादन गर्नुहोस्

एएफसी फिफा राष्ट अंक ±
9 42   उज्बेकिस्तान 1540 ±
12 55   इरान 1418  2
23 108   किर्गिस्तान 1134 ±
31 130   अफगानिस्तान 889  3

यो पनि हेर्नु होस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "اتحادیه فوتبال آسیای مرکزی ایجاد شد" (Persianमा), BBC, २२ फेब्रुअरी २०१५, अन्तिम पहुँच २२ फेब्रुअरी २०१५ 
  2. "The FIFA/Coca-Cola World Ranking (Men)", FIFA, ४ फेब्रुअरी २०१६।