मछिन्द्रनाथ लाई हिन्दू धर्मावलम्बी ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्। मच्छेन्द्रनाथ शब्द सँग नेपालका २ वटा अलग अलग सांस्कृतिक महत्त्व जोडिएका छन्।

मच्छिन्द्रनाथ

बाह्य कडीहरू सम्पादन गर्नुहोस्