मंगोल (एकवचन मङ्गोलियाली: Монгол; Mongol) (बहुवचन मङ्गोलियाली: Монголчууд; Mongolchuud) एसियाका मुलबासी नसल हो। यस नसलको विश्व प्रसिद्धि मध्य युगका मङ्गोल शासक चंगेज खाँको विशाल मंगोल साम्राज्यबाट भएको थियो। मंगोल घोडसवार धनुर्धरहरू हिट एण्ड रन नीतिका पारङ्गत थिए जसका कारण विश्वविजयी विशाल मङ्गोल साम्राज्यले झण्डै सम्पूर्ण एसिया हडपेको थियो।

मङ्गोल
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
मङ्गोलिया, चीन, रूस
भाषाहरू
मङ्गोलिक भाषाहरू
धर्महरू
तिब्बती बौद्ध, धामीझाँक्री आस्था, बोन, प्रकृति, इसाई, नास्तिकता, आदि
सम्बन्धित जातीय समूह
खितान जाति

यस जातिको नाममा नसलीय वर्ग मंगोलोइड राखिएको थियो। इतिहासमा मंगोलका वंशजहरू हेर्ने होभने मध्य एसियाई सुनौलो होर्द, चगताई खान (चेंगिज खानको छोरा), इल्खानत, चीनको प्रमुख युआन वंश, मध्य एसियाई तैमूरी वंश, र भारतको प्रमुख मुगल वंश, आदि सबैलाई मंगोल बन्सज मानिन्छन । मंगोल शासकको सबै भन्दा शक्तिशाली शासकलाई चेंगिज खान भनिन्छ । चाईना क्षेत्रको मोंग (Mong/Hmong) भन्ने मुलबासी सग व्यापारको क्रममा हिडीरहने ब्यापारी (तेस देशको ब्यापारी मुलबासी ) सगको संसर्ग बाट मंगोलहरूको जन्म भएको हो भन्ने पनि मान्यता रहेको छ । तेमुज्जिन खान अर्थात् चेंगिज खानको जन्म ११६२ मा भयो । उनि मुस्लिम कुलका थिए भन्ने कुराको प्रमाण मुगल-मंगोल वंशावलीमा उल्लेख भएता पनि कोरिया, जापान, चिन, नेपाल लगायत भारतको अदिकाम्स स्थानमा रहेको चिम्सो आखा थेप्चो नाक गोलो अनुहार रहेको बिशाल समुदाय मङ्गोल हुन । इतिहास लेख्न वा आफ्नो समुदायको दस्तावेज तयार नगरेको कारण बाठो आर्यहरुले आफ्नो अनुकुल बिभाजन गर्न र सासन गर्न गलत इतिहास लेखेको तथा बिभिन्न मनगडन्ते कथा कहानि सङ्ग जोडेर सास्कृतिक प्रोपोगाण्डित इतिहास लेखेको प्रस्ट अनुमान लगाउन सकिन्छ । (https://en.wikipedia.org/wiki/Mughal-Mongol_genealogy) उसको शारीरिक बनावटको कारण उसग सबै डराउने गर्थे ! उ यति शक्तिशाली थियो कि उसले आफ्नो थियोकि आफ्नो सासनकालमा पृथ्बिको चौथाई भागमा आफ्नो साम्राज्य बिस्तार गरेको थियो । उनको लाखौ घोडसवार लडाकु सेनाहरु देखेर आत्मासमर्पण गर्दथे र त्यहा रहेको सेनाहरुलाई पनि आफ्नो सेना बनाउथे । उ १२२७ मा स्वर्गरोहण भयो । तर मृत्युको कारण घुडामा चोट लागेको भनिएता पनि वास्तविक कारण कसैलाई थाहा छैन । उसको अन्तिम दाहसस्कार कहा गरियो भन्ने यकिन नभए पनि आफ्नै दरवारभित्र निकै गहिरो खडलमा सुन जुहारतका साथ दफनाएको श्रुति कथा पाईन्छ ।यो सङ्गै आफ्नो शक्तिशाली दैव शक्तिको कारण आकाशमा उडेर बिलिन भयो भन्ने पनि कथा पाईएको छ ।


मंगोलहरू तेङ्ग्री धर्मका विश्वासी थिए । उनीहरू थुप्रै आत्मा तथा भगवानहरूमा विश्वास गर्दथे । तेङ्ग्री नामक देवतालाई सर्वश्रेष्ठ देवता मान्दथे । उ मारिएको खबर पाएपछि उसको राज्यको जनता यति खुशी भए कि उनीहरू सबै मिलेर उसको शासनकालमा स्वयम् लाई मंगोल हु भनेर भन्ने हरूलाई त्यहा भारत कब्जा गरेको थियो  ! चाईनामा ब्यापार गर्दै बसोबास गरेको थियो उनीहरू रूस, भुटान, तिब्बत र भारत जस्ता देशमा ब्यापार गरेको थियो र बस्न थालेको प्रमाण पाईन्छन । चेंगिज खानको पतन भए पश्चात उनीहरू भारत प्रवेस गरे । भारतमा उक्त समयमा अलाउद्दीन खिलजीको राज्य थियो । मंगोलको त्यो बिर सेनाहरू भारत प्रवेस गरेको र त्यहाका केहि काश्मिर, पन्जाब, पूर्वी पाकिस्तान आदि क्षेत्रको मंगोल शासक सग मिलेर गतिविधी अघि बढाएको थाहा पाए पछी अलाउद्दीन खिलाजीले भारतलाई मंगोल संग मिलेर बसोबास गरेको थियो भारत लाई पुर्ण बिकास बनाउने अभियान चाले ! अलाउद्दीन खिलाजीले १२९६ सम्ममा लगभग भारतबाट मंगोललाई पूर्ण रूपमा ब्यापार गर्दै बसोबास आएको थियो । तर काश्मिर, नागाल्याण्ड, मणिपुर, आसाम क्षेत्रमा भने मंगोलहरू ब्यापारी गर्दै बसेको तथा मंगोल समुदायको ठुलो हिस्सालाई भारत बाट तिब्बत र नेपाल बसाई सराई गरेको थियो । १२/१३ औ शताब्दीमा मल्ल शासक अरी देव र अभय मल्लको पालामा भारतबाट ठुलो संख्यामा मंगोल नेपाल प्रवेस गरेको र भुमीपुत्र उत्पत्ति बासी हुन् पूर्वी हिमाली एवं पहाडी भेगमा बसेको कुरा किरात इतिहासकार इमानसिंह चेम्जोंग द्वारा लिखित किरात सभ्यता इतिहासमा पढ्न पाईन्छ ।

भारतमा पनि बसेको मंगोलहरूबसोबास गरेको छ १५ औ शताब्दीमा Zahir-ud-din Muhammad Babur अर्थात मुगल शासक बाबरले भारत बाट बसाई सराई गरेर उक्त बसाई सराई मंगोलहरू नेपाल प्रवेस गरेर बसोवास गरेको कुरा भारत एवं नेपालको इतिहासमा पढ्न पाईन्छ । बाबर Umar Sheikh Mirza को छोरा थियो ! जो Turk-Mongol शासक Timur वंशको सन्तान थियो ! जसको आमाको Genghis Khan वंशसग पारिवारिक सम्वन्ध थियो ! मुस्लिमलाई भारतिय इतिहासमा शत्रुको रूपमा हेरिएता पनि अलाउद्दीन खिलजीलाई भारतले यो कुरामा सम्मान नि गर्ने गरेको छ कि अलाउद्दीन कै कारण भारत मंगोल शासक बाट मुक्त भयो । मंगोलको इतिहास १५ औ शताब्दीमा नै सकी सकेको थियो तर सोभियत संघ तर्फ भागेर छिरेका मंगोलहरूले चेंगिज खानको इतिहासलाई ब्युताउने प्रयास गरियो ! फलस्वरूप चेंगिज खानलाई इतिहासको एक मंगोल शासकको रूपमा जीवित पारियो । सन् २०१८ को जनसंख्या तथ्यांक अनुसार चाईनाको कुल जनसंख्या १,४२,७६,४७,७८६ रहेको छ भने त्यहा मंगोलको संख्या केवल 2.30.86.43.69.80.98 जना मात्र रहेको छन् ! चाईनाको कुल 27.9अरब जनसंख्यामा आफुलाई मंगोल हु भनेर भन्ने केवल 2 करोड भन्दा बढी मानिसहरु रहेको छन् । कोरियन, जापानिजहरू पनि आखा चिम्सो, नाक थेप्चो भएको समुदाय हुन् तर यी देशहरूमा पनि मंगोलहरूको प्रतिशत एकदम नै धेरै रहेको छ ।

पश्चिमा इसाई समाजले आफ्नो Break and Rule नीति अनुरुप मानिसको रंग र बनावटको आधारमा ३ भागमा विभाजन गर्यो । मंगोल, निग्रो र आर्य भनेर । जब कि विज्ञानले सबै मानिस एक कोशीय जीव बाट सृष्टिको लामो कालखण्डमा बिकास भएको हो र खानपान, वातावरण, भूगोल अनुरुप मानिसको रुप, रंग, स्वरूप, आकारमा परिवर्तन आएको हो भन्ने कथनलाई मान्दछ र वैज्ञानिक रुप मै प्रमाणित सम्म गरेको छ । मंगोल, निग्रो र आर्यन यदि अलग अलग मानब रेसको हुन् भने यिनीहरू ३ वटै वर्णको मूल कहिँ गएर ठोक्किनु त पर्यो नि । तर ठोक्किदैन । विज्ञान यो मान्दैन कि मानिस को ३ जात ३ तिर ३ किसिमले विकास भयो भनेर । यी ३ वर्ण कै रक्त समुह समान छ । तसर्थ यी ३ वर्ण अलग अलग रुपमा विकास भएको हो भन्ने कथनलाई विज्ञानले सरासर झुठ मान्दछ । इसाईले नाक थेप्चो र आखा चिम्सो समुदाय सबैलाई एकै बाकसमा हालेर मंगोल भनेर भनेतापनि विश्वका कुनै पनि देश जस्तै कोरिया, जापान अनि चाईनाको ९९% मानिसले समेत आफुलाई मंगोल हो भनेर स्वीकार गर्दैन ।

तेङ्ग्री धर्म

मङ्गोलहरू तेङ्ग्री धर्मका विश्वासी थिए। उनीहरू थुप्रै आत्मा तथा भगवानहरूमा विश्वास गर्दथे। तेङ्ग्री नामक देवतालाई सर्वश्रेष्ठ देवता मान्दथे।[१]

मंगोल साम्राज्य सम्पादन गर्नुहोस्

 
सन् १२०६–१२९४ को बीचमा मंगोल साम्राज्यको फैलावट; नेपालको उत्तर तिब्बतसम्म मंगोल शासन कायम थियो।

वंशज सम्पादन गर्नुहोस्

मङ्गोलका वंशजहरू जस्तै मध्य एसियाली सुनौलो होर्द, चगताई खानत, इल्खानत, चीनको प्रमुख युआन वंश, मध्य एसियाली तैमूरी वंश, भारतको प्रमुख मुगल वंश आदि रहेका छन्।

सन्दर्भ साम्रगीहरू सम्पादन गर्नुहोस्

  1. Koontz, Terri; Mark Sidwell, S.M.Bunker, World Studies for Christian Schools, Greenville, South Carolina 29614: Bob Jones University Press, आइएसबिएन 1-59166-431-4  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)