नेपालमा प्राय सबै जात जातिहरूको आ-आफ्नै लिपीहरू छन् । यसैगरी मगर जातिको पनि आफ्नै लिपी छ । प्रत्येक लिपीहरूको संरक्षण हुनु अत्यन्त आवश्यक भएकोले विशेष पहल चाल्नु जरुरी छ । मगर लिपीलाई लोप हुनुबाट जोगाउन विभिन्न स्वदेशी तथा विदेशी मगर संघ-संस्थाहरूले अनेकौं प्रयासका कदमहरू चालिसकेका छन् ।

मगर लिपी

बाह्य कडीहरू सम्पादन गर्नुहोस्