भूषण कुमार (जन्म: २७ नोभेम्बर १९७७)[१] एक हिन्दी चलचित्र निर्माता र निर्देशक हुन्। वहाँ गुलशन कुमारका सुपुत्र हुन्।

भूषण कुमार
Bhushan Kumar
कुमार सिमरन को ट्रेलर लन्चमा
जन्मभूषण कुमार दुवा
(1977-11-27) २७ नोभेम्बर १९७७ (उमेर ४६)
नयाँ दिल्ली, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअध्यक्षप्रबन्ध निर्देशक (टी-सिरिज), चलचित्र निर्माता, म्युजिक निर्देशक
कार्यकाल१९९८ – वर्तमान सम्म
जीवनसाथीदिव्या खोसला कुमार
मातापितागुलशन कुमार (पिता)
आफन्तकृष्ण कुमार दुवा (काका)
तुलसी कुमार (बहिनी)

चलचित्रहरु सम्पादन गर्नुहोस्

वर्ष चलचित्र निर्माता नोट्स
२००१ तुम बिन हो
२००५ लकी हो
२००७ डार्लिङ्ग हो
२००८ कर्ज हो
२०१० आशियाने हो
२०१० कजरारे हो
२०११ पटियाला हाउस हो
२०११ रेडी हो
२०११ गर्ल्स ग्याम्बल
२०१२ दी स्टोरी अफ मद्रास
२०१३ नौटङ्की शाला हो
२०१३ आशिकी २ हो
२०१४ यारियाँ हो
२०१४ यु आर माइ शाइनिङ्ग स्टार
२०१४ क्रिएचर थ्री डी हो
२०१४ भूतनाथ रिटर्न्स हो
२०१४ हेट स्टोरी २ हो
२०१५ बेबी हो
२०१५ रोय हो
२०१५ एक पहेली लीला हो
२०१५ सोलिड प्यानी
२०१५ आई लभ न्यू ईयर हो
२०१५ फेमिना फ्यूज़न
२०१५ आल इस वेल हो
२०१५ भाग जोनी हो
२०१५ ब्लूडस्टोर्म
२०१५ हेट स्टोरी ३ हो
२०१६ गेम ओभर
२०१६ एयरलिफ्ट हो
२०१६ मिल गए हीर रांझा
२०१६ १०२ नट आउट हो पोस्ट-प्रोडक्शन
२०१७ नूर हो
२०१८ मुगल हो घोषणा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. कुमार, भूषण (२७ नवंबर २०१२), "भूषण कुमार अपने जन्मदिन पर भी करते है काम", बॉलीवुड हंगामा 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्