भूमिकास्थान नगरपालिका

भूमिकास्थान नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो।[१][२] नेपालमा ७४४ स्थानीय तह लागु हुँदा अर्घाखाँची जिल्लामा साविकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ्ढिकुरा गाउँ विकास समितिहरूलाई समेटेर भूमिकास्थान नगरपालिका बनाइएको हो।[३] यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा राखिएको छ। यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ।

भूमिकास्थान
Bhumikasthan
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाअर्घाखाँची जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • प्रमुखरेशम थापा (माओवादी केन्द्र)
 • उपप्रमुखखडानन्द बेल्वासे (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१५९.१३ किमी (६१.४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,६४०
 • घनत्व२१०/किमी (५३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको नुवाकोट गाविसको कार्यालय

जनसङ्ख्या सम्पादन गर्नुहोस्

भूमिकास्थान नगरपालिकाको कूल जनसङ्ख्या ३२,६४० रहेको छ।

क्षेत्रफल सम्पादन गर्नुहोस्

यसको क्षेत्रफल १५९.१३ वर्गकिलोमिटर रहेको छ।

सिमाना सम्पादन गर्नुहोस्

यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका तथा दक्षिणमा शीतगङ्गा नगरपालिकासम्म फैलिएको छ।[४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, सङ्ख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्