भारतीय मानक समय (छोटकरीमा आइएसटी) भारतको समय सूचक हो । यसको मानक समय क्षेत्र यूटिसी +५:३० रहेको छ । भारतमा यसै समयलाई मात्र आधार मानेर समय सिमा नियत्रण गर्ने गरिन्छ ।[१] सैन्य र उड्डयन समयमा , आइएसटीलाई E ले सुचित गर्ने गरिन्छ ।[२] भारतीय मानक समयलाई ८२.५° पूर्वी देशान्तर आधार मानेर भारतको उत्तर प्रदेशराज्यको इलाहाबाद केन्द्र मानि समय सीमा छुट्याइएको छ ।

भारतीय मानक समय
समय क्षेत्र
  भारतीय मानक समय
युटिसी समय
ISTयुटिसी+०५:३०
हालको समय
१२:५६, ६ अप्रिल २०२४ IST [refresh]
दिवाप्रकाश बचत समय लागु
यस समय क्षेत्रमा दिवाप्रकाश बचत समय प्रयोगमा छैन।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "India Time Zones", (जीएमटी)  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-१९ मिति
  2. "Military and Civilian Time Designations", (जीएमटी)  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)