भारतमा महिलाहरूको स्थितिले पछिल्लो केहि समयमा धेरै ठुला परिवर्तनहरू सँग जुदेका छन्।[१][२] प्राचीन कालमा[३] पुरुषको साथ बराबरीको स्थितिबाट लिएर मध्ययुगीन कालको निम्न स्तरीय जीवन र साथै धेरै सुधारक द्वारा समान अधिकारहरूलाई बढावा दिए सम्म, भारतमा महिलाहरूको इतिहास धेरै गतिशीलरहेको छ। आधुनिक भारतमा महिलाहरू राष्ट्रपति, प्रधानमन्त्री, लोक सभा अध्यक्ष, प्रतिपक्षको नेता आदि जस्ता शीर्ष पदमा रहेका छन्।

ताज परिसरमा भारतीय महिलाहरू

आहिले भारतमा महिला जागरण र समान अधिकारका साथ महिला हरूको स्थर उन्नति भैरहेको छ। पहिलेको तुलनामा जागरणको कारणले महिला धेरै अघि पुगिसकेका छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Rajya Sabha passes Women's Reservation Bill", द हिन्दू, अन्तिम पहुँच २५ अगस्त २०१०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-१४ मिति
  2. [hindu.com/2010/03/10/stories/2010031050880100.htm "Rajya Sabha passes Women's Reservation Bill"] |url= योजना जाँच गर्ने (सहायता), द हिन्दू, अन्तिम पहुँच २५ अगस्त २०१० 
  3. Jayapalan (२००१), Indian society and social institutions, Atlantic Publishers & Distri., पृ: १४५, आइएसबिएन 9788171569250 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्