भारतको पर्वतीय रेल

भारतको रेलवेहरू युनेस्को विश्व सम्पदाको सूचि हो

भारतको पर्वतीय रेल पहाडमा चल्ने रेल हो । भारतको रेल बिभागले पहाडी क्षेत्रहरूमा लक्षित गरी कयौं रेल चलाउने व्यवस्था गरेको थियो । उक्त छेत्रमा सामूहिक रूपमा भारतका पर्वतीय रेल सुचारु गरेको थियो,ती मध्ये चार वटा रेल हाल सुचारु नै रहेका छन । भारतको पर्वतीय रेललाई विश्व सम्पदा क्षेत्र युनेस्कोले विश्व सम्पदा सुचिमा राखेको छ ।

भारतको पर्वतिय रेल
युनेस्को विश्व सम्पदा क्षेत्र
The Darjeeling Toy Train.
मापदण्डCultural: ii, iv
सन्दर्भ९५५
सूचीकृत१९९९ (२३औ सत्र)
विस्तार२००५

इतिहास सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्यकडिहरू सम्पादन गर्नुहोस्