भारतको राष्ट्रीय झण्डा जसलाई तिरंगा पनि भन्दछन्, तीन रंगको क्षैतिज पट्टिहरूको बीच एक निला रंगको चक्र द्वारा सुशोभित झण्डा छ, जसको परिकल्पना पिंगली वैंकैयाले गरेकी थिइन।[१][२] यसलाई १५ अगस्त १९४७ लाई अंग्रेजहरूबाट भारतको स्वतन्त्रताको केही नैं दिन पूर्व २२ जुलाई, १९४७ लाई आयोजित भारतीय संविधान-सभाको बैठकमा अपनाइएको थियो।[३]

रंग-रूप सम्पादन गर्नुहोस्

 
भारतीय झण्डा को निर्माण शीट।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. भारतीय तिरंगाको इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-२५ मिति।भास्‍कर डट कम।१५ अगस्त, २००९
  2. "भारतको राष्ट्रीय झण्डा", Funmunch.com, अन्तिम पहुँच २००६-१०-११ 
  3. राष्ट्रीय झण्डा।भारतको राष्ट्रीय पोर्टल पर