ब्रिक एक समूहगत संक्षिप्त विवरण हो जसले ब्राजिल, रसिया, भारतचीनको देशलाई सङ्केत गर्दछ। यी देशहरूलाई विकासोन्मुख देशको रूपमा हेरिन्छ र यिनीहरू नयाँ विकसित आर्थिक विकासको समान चरणमा छन् र विकसित देशहरू बन्ने बाटोमा छन्। यो सामान्यतया "BRICs" वा "BRIC देशहरू" वा "BRIC अर्थव्यवस्था" वा वैकल्पिक रूपमा "बिग ४" को रूपमा प्रस्तुत गरिन्छ। दक्षिण अफ्रिका जोडिएपछी सम्बन्धित संक्षिप्त नाम, ब्रिक्स BRICS, जोड्दछ। त्यस आधारमा कहिलेकाँही इन्डोनेसियालाई समावेश गर्न सुझाव दिइन्छ। [१]

ब्राजिल, रूस, भारत र चीन
ब्रिक राष्ट्रको मानचित्र
ब्रिक राष्ट्रको मानचित्र

ब्रिक

 ब्राजिल
 रूस
 भारत
 चीन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. The BRIICs and inequality: income inequality trends in major emerging markets and their implications 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्