बेलिज राष्ट्रिय फुटबल टोली

बेलिज राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बेलिजको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बेलिजमा फुटबलको लागि शासकीय निकाय बेलिज फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

बेलिज
सङ्गठनबेलिज फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकPalmiro Salas[१]
सर्वाधिक उपस्थितिElroy Smith (५३)
सर्वाधिक गोलकर्ताDeon McCaulay (२३)
गृह रङ्गशालाFFB Field, Belmopan
फिफा कोडBLZ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१६४ ह्रास(२५ अक्टोबर २०१८)
उच्च वरीयता११४ (अप्रिल–जून २०१६)
निम्न वरीयता२०१ (नोभेम्बर २००७ – जनवरी २००८)
पहिलो अन्तर्राष्ट्रिय
 एल साल्भादोर ३–०  बेलिज
(सान साल्भादोर, एल साल्भादोर; २९ नोभेम्बर १९९५)
ठूलो विजय
 बेलिज ७–१  निकाराग्वा
(बेलिज शहर, बेलिज; १७ अप्रिल २०००)
ठूलो हार
 कोस्टारिका ७–०  बेलिज
(सान होसे, कोस्टारिका; १७ मार्च १९९९)
 मेक्सिको ७–० बेलिज बेलिज
(मोन्टेरी, मेक्सिको; २१ जून २००८)
उपस्थिति(पहिलो खेल २०१३)
उत्कृष्ट नतिजासमूह चरण, २०१३

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्