बेरिङ जलसन्धि प्रशान्त महासागरमा अवस्थित जलासन्धि हो। यो जलसन्धिले रसिया र आलास्कालाई करिब करिब ६५° ४०' उत्तर अक्षांश छुट्ट्याउँछ। डेनिस खोज यात्री अन्वेषक भितास बेरिङको नाममा यो जलसन्धिको नाम राखिएको हो, जसले रूसी साम्राज्यको सेवा गरेका थिए।

बेरिङ जलसन्धि Bering Strait
बेरिङ जलसन्धिको भू-उपग्रह दृश्य
Nautical chart of the Bering Strait
निर्देशाङ्क६६°३०′उ॰ १६९°०′प॰ / ६६.५००°N १६९.०००°W / 66.500; -169.000निर्देशाङ्कहरू: ६६°३०′उ॰ १६९°०′प॰ / ६६.५००°N १६९.०००°W / 66.500; -169.000
प्रवाहित राष्ट्रहरूअमेरिका, रसिया
अधिकतम चौडाइ८२ किमी (५१ माइल)
औसत गहिराइ−५० मी (−१६० फिट)
टापुहरूDiomede Islands

सन्दर्भ सम्पादन गर्नुहोस्