अमेरिकी वास्तुकार बेन्जामिन पोल्क (१८ मे १९१६ - २३ अप्रिल २००१) कलकत्ता स्थित एसियाकै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका सञ्चालक थिए । उनी भारत र नेपालमा सबैभन्दा उल्लेखनीय आफ्नो कामको लागि चिनिन्छन्। उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए। बेन्जामिन पोल्कको नक्सामा नारायणहिटी दरवार वि.सं. २०२६ सालमा पुनर्निमाण गरिएको हो ।

नारायणहिटी दरवार
जलियाँवाला बाग