बुढीगङ्गा नदी कर्नाली नदीको सहायक नदी हो। बुढीगङ्गा बाजुराबाट उद्गम भई अछाम जिल्ला प्रवेश गर्दछ। यो नदी अछामको साँफेबगर हुँदै बग्ने गर्छ। अछामको पायल मंगलसेन नजिक यो नदी कैलाश खोलामा मिसिन्छ।अछाम र डोटीको सिमानामा यो नदी सेती नदीमा मिल्छ। र सुर्खेत जिल्लाअछाम जिल्लाको सिमानामा कर्णाली नदीमा मिसिन्छ।

बुढीगङ्गा नदी
चित्र:Budhi ganga.jpg
भौतिक विषेशताहरू
मुखकर्णाली नदी २०°उ॰ ८०°पू॰ / २०°N ८०°E / 20; 80.
जलाधारका विशेषताहरू
नदी प्रणालीकर्णाली नदी जल प्रवाह

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्