बुख्याचा खेतबारीमा तर्साउनको लागि राखिने मानव आकारको पुत्ला हो। यो खेतबारीमा लगाएको बालिनालीलाई बिभिन्न जनावर तथा चराचुरुङ्गीहरूबाट बचाउनको लागि राख्ने गरिन्छ।[१] प्राय जसो बुख्याचालाई पुराना लुगाकपडाहरू लगाइ मानिस जस्तै देखिनेगरी बनाइने गरिन्छ।

जापानका धानखेतमा राखिएका बुख्याचाहरू।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मकैबालीमा लाग्ने प्रमुख कीराहरू र तिनको व्यवस्थापन विधि", nmrp.gov.np, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, अन्तिम पहुँच २४ डिसेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्