बालूचरी सारी (English:  Baluchari Sari) एक प्रकारको सारी जुन कि भारतबङ्गलादेश भरि महिलाहरू द्वारा लगाईने गरिन्छ । यो विशेष प्रकारको सारी बङ्गालमा बनाउने गरिन्छ र सारीको आचलमा पौराणिक दृश्य चित्रण गरिएको हुन्छ । हाल यो सारी पश्चिम बङ्गालको विष्णुपुर अथुवा मुर्शिदाबादमा बनाउने गरिन्छ । एउटा सारी बनाउन एक हप्ता वा बढी लाग्द छ । [१] [२] यो बालूचरी सारी भारतको भौगोलिक संकेतको स्थिति प्रदान गरिएको छ ।[३]

इतिहास सम्पादन गर्नुहोस्

 
बालूचरी सारी

बङ्गाली कपडाको इतिहासमा, बालूचरी वा बालुचारी मस्लिन सारी पछि धेरै आए । दुई सय वर्ष पहिले, बालूचर नाम गरेको एक सानो गाउँबाट यस सारीको नाम बालूचरी रहेको छ र यो गाउँ भारत, पश्चिम बङ्गालको मुर्शिदाबाद जिल्लामा पर्छ । विष्णुपुरमा बालूचरी सारी उद्योग कारखाना मल्ल राजकुलको शासनकालमा पहिलो पल्ट सुरू भयो [४] तर राजनीतिक र आर्थिक कारणले गर्दा अस्वीकृत वा बन्द गरियो ।

बालूचरी सारी बनाउने प्रक्रिया सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BALASUBRAMANIAM, CHITRA (१४ जनवरी २०१२), "Recreating the age-old Baluchari magic", The Hindu (Chennai, India), अन्तिम पहुँच २० जुलाई २०१२ 
  2. Mookerji, Madhumita, "Baluchari silk loses its sheen to Benarasi", DNA, अन्तिम पहुँच २० जुलाई २०१२ 
  3. "Journal 41 GI Application 173", Controller General of Patents, Designs, and Trade Marks, Government of India, अन्तिम पहुँच ११ जनवरी २०१३ 
  4. "Traditional trousseau", The Hindu (Chennai, India), २० मे २००४, अन्तिम पहुँच २० जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण २८ जुलाई २००४ मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्