पृथ्वी अथवा अरु कुनै ग्रहको सतहमाथि वायुमण्डलमा देखिने पानीका वाष्पकण अथवा जमेको हिउँको स्फटिकको द्रव्यमानलाई बादल भनिन्छ । पृथ्वीको वायुमण्डलको बादलको अध्ययन नेफलोजी अथवा मौसम विज्ञानको भौतिकी शाखामा गरिन्छ । वायुमण्डल मा रहेको जलवाष्प को संघननबाट बनेको जलकणहरु या हिमकण को विशाल राशि बादल भन्ने गरिन्छं ।

बादलको प्राकृतिक सौन्दर्य
कपासी बादल, हवाईजहाज को झ्यालबाट लिइएको तस्विर

बादलहरूको वगीर्करण सम्पादन गर्नुहोस्

उच्च बादल सम्पादन गर्नुहोस्

१६,५०० फीट (५, ००० मीटर)बाट अग्लो ।

निम्न बादल सम्पादन गर्नुहोस्

६,५०० फीट (२,००० मीटर) सम्म |

 
कपासी वर्षा बादल

तस्वीरहरू सम्पादन गर्नुहोस्