बागमती अञ्चल

नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा रहेको एक अञ्चल

बागमती अञ्चल अङ्ग्रेजी: Bagmati Zone सुन्नुहोस् नेपालको १४ अञ्चल मध्ये एक हो। यो अञ्चलको पूर्वमा जनकपुर अञ्चल, पश्चिममा गण्डकी अञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा नारायणी अञ्चल पर्दछ।

बागमती अञ्चल

नामाकरण सम्पादन गर्नुहोस्

यो अञ्चलको नाम बागमती नदीको नाम द्वारा राखिएको हो।

जिल्लाहरू सम्पादन गर्नुहोस्

यो अञ्चलमा पर्ने जिल्लाहरू यस प्रकार छन्-

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


  नेपालका अञ्चलहरू  

मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली