बाँसुरी एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको निँगालो वा बाँसको ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै सात वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई 'वंशी' पनि भनिन्छ । ( बासुरी जम्मा 24 पिस हुन्छ नेपालमा बिधिबद्द रुपमा सुरुमा पन्दिट हरि चौरासिया माहा गुरु लाई जान्छ र नेपाली बासुरी बाधाक धेरै छन जस्मा केही मैले सुनेका बरिस्ठ बाधकहरु जीवन आले मगर , सुशील बिस्वकर्मा, मनोज सिङ्ग, जिबि लामा,पन्च लामा, नगेन्द्र राई, बुद्द लामा, योगेन्द्र खड्का लगायत सम्पुर्ण हुँदै हिजोआज धेरै युवाहरू छन् बज.....

बाँसुरी
अन्य नामहरूबंसी
वर्गीकरण बाद्य बाजा
बजाउने दायरा
2.5 Octaves (six-hole), 3 Octaves (seven-hole)
सम्बन्धित वाद्ययन्त्रहरू
मुरली
थप लेखहरू वा जानकारी
संगीत
बाँसुरीद्वारा बजाइएको धुन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्