ढाँचा:उत्तर प्रदेशका मण्डलहरू बस्ती मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। बस्ती मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

बस्ती मण्डलमा निम्न ३ वटा जिल्लाहरू छन:
  1. बस्ती जिल्ला
  2. संत कबीर नगर जिल्ला
  3. सिद्धार्थनगर जिल्ला