बप्पा रावल (713-810) मेवाड राज्यको गुहिल वंशको संस्थापक राजा थिए। [१] बप्पा रावल का जन्म मेवाडको महाराजा गुहिलको मृत्युको 191 वर्ष पश्चात 712 ई. मा ईडरमा हुआ। उनका पिता ईडरको शासक महेन्द्र द्वितीय थिए।[२] नेपालको राणा वंश तथा शाह वंश बप्पा रावलको वंशज भएको दाबी गर्छन ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Rao, Subba (१९८२), Bappa Rawal (705) (अङ्ग्रेजीमा), Amar Chitra Katha Pvt. Limited, आइएसबिएन 9788184821208, अन्तिम पहुँच १४ जुलाई २०१८ 
  2. Vijay Nahar (२०१८), Yugpurush Bappa rawal, Riddhi Siddhi Prakashan, पृ: ८४, आइएसबिएन 978-93-80492-69-8