बचत खाता(अङ्ग्रेजी: Saving Account) जनताको आयबाट बचत गर्नको अभिप्रेरित गर्नको लागि थोरै रकमबाट खोल्न सकिने खातालाई भनिन्छ । यस्तो खाताको उद्देश्य निम्न तथा मध्यमवर्गका मानिसहरूको वचत गर्ने भावना जागृत गराउनु हो ।

यस प्रकारको खातामा रकम झिक्ने सिमामा तोकिएको हुन्छ साथै बैङ्कले तोकिएको रकम भन्दा बढी रकम झिक्न नमिल्ने हुन्छ । यस खातामा बैङ्कले खातावाललाई ब्याज प्रदान गर्ने गर्दछ ।

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य लिङकहरू सम्पादन गर्नुहोस्