बङ्गलादेश अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

बङ्गलादेश अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेशको प्रतिनिधित्व गर्ने गर्दछ ।[१] सन् १९९७ देखि यसले हालसम्म ५ वटा आइसिसी अन्डर-१९ क्रिकेट विश्वकपमा भाग जनाइसकेको छ । यसले सन् २००४ देखि आठ वटा यूवा टेस्ट खेल खेलिसकेको छ । यस क्रिकेट टिम हार/जित अनुपात ०/३ रहेको छ ।[२]

बङ्गलादेश अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानमेहेदी हसन
मालिकबङ्गलादेश क्रिकेट सङ्घ
टिम जानकारी
१९९७
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, मिरपुर, ढाका
आधिकारिक वेबसाइट:http://www.tigercricket.com.bd/

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन सम्पादन गर्नुहोस्

वर्ष आयोजक नतिजा
१९८८   अस्ट्रेलिया
१९९८   दक्षिण अफ्रिका ९औँ
२०००   श्रीलङ्का १०औँ
२००२   न्युजिल्यान्ड ११औँ
२००४   बङ्गलादेश ९औँ
२००६   श्रीलङ्का ५औँ
२००८   मलेसिया ८औँ
२०१०   न्युजिल्यान्ड ९औँ
२०१२   अस्ट्रेलिया ७औँ
२०१४   संयुक्त अरब इमिरेट्स ९औँ
२०१६   बङ्गलादेश

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्