बङ्गबन्धु गोल्डकप

(बङ्गबन्धु गोल्ड कपबाट अनुप्रेषित)

बङ्गबन्धु गोल्डकप बङ्गलादेश फुटबल महासङ्घद्वारा बङ्गलादेशका संस्थापक पिता बङ्गबन्धु शेख मुजिबुर रहमानको सम्मानमा आयोजना हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। यो सन् १९९६ देखि छिटपुट रूपमा सञ्चालन हुँदै आएको छ र सन् २०१५ मा यसको पुनरुत्थान भएको थियो।[१]

बङ्गबन्धु गोल्डकप
स्थापना१९९६; २८ वर्ष अघि (१९९६)
क्षेत्रअन्तर्राष्ट्रिय
वर्तमान विजेता प्यालेस्टाइन
सबैभन्दा सफल टोली प्यालेस्टाइन
 मलेसिया
(२ उपाधि)
२०२० बङ्गबन्धु गोल्डकप

सन् २०१६ को संस्करणसम्म, प्रतियोगितामा भाग लिने अधिकांश देशहरूले आफ्ना युवा राष्ट्रिय टोलीहरू, उनीहरूको दोस्रो टोलीहरू वा क्लब टोलीहरू पठाएका थिए। सन् २०१८ को संस्करणमा फिलिपिन्स बाहेक सबै सहभागी राष्ट्रले आफ्नो पहिलो टोली पठाएका थिए।[२]

सन् २०१८ को विश्वकपमा ताजिकिस्तानलाई हराएको प्यालेस्टाइनले सन् २०२० मा बुरुन्डीविरुद्ध उपाधि रक्षा गरेको थियो।

नतिजा सम्पादन गर्नुहोस्

वर्ष फाइनल
विजेता अङ्क उप–विजेता
सन् १९९६–९७
विवरण
 
मलेसिया
२–१  
पिएसएम माकास्सर
सन् १९९९
विवरण
 
जापान
३–२  
घाना
सन् २०१५
विवरण
 
मलेसिया
२–२  
बङ्गलादेश
सन् २०१६
विवरण
 
नेपाल
२–०  
बहराइन
सन् २०१८
विवरण
 
प्यालेस्टाइन
०–० (अ.स)
(४–३ पेनाल्टी)
 
ताजिकिस्तान
सन् २०२०
विवरण
 
प्यालेस्टाइन
३–१  
बुरुन्डी
सन् २०२२
विवरण

प्रतियोगिता सारांश सम्पादन गर्नुहोस्

टोली विजेता उप–विजेता
  मलेसिया २ (सन् २०१५, सन् १९९६–९७)
  प्यालेस्टाइन (२०१८, सन् २०२०)
  नेपाल १ (सन् २०१६)
  जापान १ (सन् १९९९)
  ताजिकिस्तान १ (सन् २०१८)
  बहराइन यु-२३ १ (सन् २०१६)
  बङ्गलादेश १ (सन् २०१५)
  घाना यु-२३ १ (सन् १९९९)
  पिएसएम माकास्सर १ (सन् १९९६–९७)
  बुरुन्डी १ (सन् २०२०)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Bangabandhu Gold Cup coming to life", The Daily Star, ८ मार्च २०१५, अन्तिम पहुँच २८ जनवरी २०१५ 
  2. "First teams add fire", The Daily Star, १ अक्टोबर २०१८, अन्तिम पहुँच १ अक्टोबर २०१८