बगैँचा घरको बाहिर पट्टी फूल फुल्ने बिरुवाहरू रोपिएको एक प्रकारको ठाँउ हो। बगैँचा फारसी शब्द 'बागच'बाट आएको हो।[१]

स्टुरहेड बगैँचा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली बृहत शब्दकोस (सातौँ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: ८७५, आइएसबिएन 978-99933-71-10-6 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  •   विकिमिडिया कमन्समा बगैँचासँग सम्बन्धित मिडिया छन्
  •   विकिमिडिया कमन्समा बगैँचाहरूसँग सम्बन्धित मिडिया छन्
  •   विकिमिडिया कमन्समा बगैँचाका प्रकारसँग सम्बन्धित मिडिया छन्