बकुल्ला सिमी फेवेसी वानस्पतिक परिवारमा पर्ने वनस्पति हो । यसको फलको रूपमा लाग्ने कोसा र कोसा भित्रको दाना तरकारी बनाउन प्रयोग गरिन्छ । Yasko Sabji Bhanda Pani Daal Sarai Mitho Hunchha. यसलाई भुटेर पनि खाने गरिन्छ।

बकुल्ला सिमी
फूल फुलेको बकुल्ला सिमी
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
V. faba
वैज्ञानिक नाम
Vicia faba
L.
पर्याय

Faba sativa Moench.

कोसामा भएको बकुल्ला सिमी
उसिनेको बकुल्ला सिमी
खाजाको लागि तारेर तयार परिएको बकुल्ला सिमी