फ्लोरिडा जलसन्धि (स्पेनी: Estrecho de Florida) a अमेरिकाको दक्षिण पुर्वमा रहेको जलसन्धि हो । यसले मेक्सिकोको खाडीआन्ध्र महासागरलाई जोड्छ। यो जलसन्धि क्युबा र अमेरिकाको फ्लोरिडाको बीचमा रहेको छ । यसको साघुरो मध्य भागको दुरी १५० किलोमिटर (९३ माइल) छ ।

The Straits of Florida
अन्तरिक्षबाट देखिएको फ्लोरिडा जलासन्धि

तेल र ग्यास सम्पादन गर्नुहोस्