कम तापक्रममा पग्लने मसिनो तारको टुक्रालाई फ्युज भनिन्छ । यो विद्युत परिपथ तथा विभिन्न बिधुतिय उपकरणहरूमा प्रयोग गरिन्छ । फ्युज टिनसिसा धातुबाट निर्माण गरिन्छ । यसले बिधुतिय झट्का लाग्नबाट तथा बिधुतिय उपकरण जल्नबाट पनि बचाउँछ ।

एचआरसी फ्युज
एचआरसी फ्युज

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्