फारसी साम्राज्य (ई.पू. ५५९-१९३५) फारस (वर्तमान इरान र यसको प्रभाव क्षेत्र)बाट शासन गर्ने विभिन्न वंशहरूको साम्राज्यलााई सामूहिक रूपमा भनिन्छ। फारसका शासकहरूले आफ्नो साम्राज्य आधुनिक ईरानको बाहिरका धेरै इलाका सम्म विस्तार गरेका थिए। - इराक, अर्मेनिया, टर्की, अजरबैजान, अफगानिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान, पाकिस्तान, मध्य पूर्व, इजिप्ट आदि। तर यी सबै क्षेत्रहरू सधैं फारसको नियन्त्रणमा थिएन। फारसमा पनि सातौँ देखि दशौँ शताब्दीमा अरबहरूको प्रभुत्वमा थिए।

फारसी साम्राज्य सन् ६०० मा
पहिलो फारसी साम्राज्यको विस्तार, अचेमेनिड साम्राज्य ।
दोस्रो फारसी साम्राज्यको बाहिरी भाग, पार्थियन साम्राज्य ।
तेस्रो फारसी साम्राज्यको विस्तार, सस्सानियन साम्राज्य, ससस
नादर शाहको नेतृत्वमा अफशरीद साम्राज्यको अधिकतम सीमा।

पर्सियामा शासन गर्ने विभिन्न राजवंशहरू सम्पादन गर्नुहोस्

  • हखमानी राजवंश (५५९ इसापूर्व- ३३० ईसा पूर्व)
  • पार्थियन (१८४ ईसा पूर्व - पहिलो शताब्दी)
  • ससानी वंश (सन् २२४-६५१)
  • सफावी राजवंश ( सन् १५०१- १७३६)
  • अफशरी राजवंश (सन् १७३६-१७६०)
  • कजार वंश (सन् १७८५-१९२५)
  • पहलवी राजवंश (सन् १९२५-१९७९)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्