फाम्की ब्युमेर जेन्सेन (अङ्ग्रेजी: Famke Beumer Janssen, जन्म ५ नोभेम्बर १९६५) एक डच अभिनेत्री र पूर्व फेशन मोडल हुन्। उनी गोल्डनआय (१९९५)मा जिनिया ओनाटोप र एक्स-मेन चलचित्र शृंखलामा जिन ग्रेफिनिक्सको भूमिका निभाउनको लागि सर्वत्र विख्यात छिन्।

फाम्की जेन्सेन
जन्मफाम्की ब्युमेर जेन्सेन[तथ्य वांछित]
(1964-11-05) ५ नोभेम्बर १९६४ (उमेर ५९)
एम्स्टलवीं, नीदरलैंड्स
पेशाअभिनेत्री
कार्यकाल१९९२–हाल सम्म
उचाइ५ फिट ११.५ इन्च (१८१.६ सेमी)
जीवनसाथीकीप विलियम्स (१९९५–२०००)

शुरूआती जीवन र शिक्षा सम्पादन गर्नुहोस्

जेन्सेनको जन्म आम्स्टेलवीन, नेदरलैंड्समा भएको थियो।[१] उनको पहलो नाम, फाम्कीको अर्थ सानी केटी हो।[२] उनका दुई साना बहिनीहरु छन्, एंटोनिएट ब्युमेर, जो एक निर्देशक हुन्, र मर्जोलेन ब्युमेर जो एक अभिनेत्री हुन्।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Famke Janssen Biography", FilmReference.com, अन्तिम पहुँच १६ अक्टोबर २०११ 
  2. Elias, Justine (१५ नोभेम्बर १९९८), "Famke Janssen; Transformations As a Way of Life, Not Just on Screen", The New York Times, अन्तिम पहुँच १६ अक्टूबर २०११ 
  3. Malanowski, Jamie (२० अगस्त २०००), "A Scene Stealer's Big Score", The New York Times, अन्तिम पहुँच १६ अक्टूबर २००९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्