नेपाली सेनाको प्रमुखलाई प्रधान सेनापति भनिन्छ । यो नेपाली सेनाको सबैभन्दा ठूलो पद हो । [१] अङ्ग्रेजीमा "Chief of the Army Staff" भनिन्छ । हाल नेपाली सेनाको प्रमुख पूर्णचन्द्र थापा हुनुहुन्छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्

https://www.nepalarmy.mil.np/page/coas_biography