प्रतिनिधि सभा निर्वाचन, २०७९

नेपालको आम निर्वाचन

प्रतिनिधि सभा निर्वाचन, २०७९ नेपालको संविधान २०७२ अनुसार भएको दोस्रो निर्वाचन हो। प्रतिनिधि सभाका २७५ सदस्य चयन गर्नको लागि देशभर एकैपटक २०७९ मङ्सिर ४ गते सम्पन्न भएको थियो।[४][५] निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत एकल सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ सदस्यहरू चयन गर्न र अर्को ११० सदस्यहरूलाई एउटै राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट राजनीतिक दलको सूची समानुपातिक प्रतिनिधित्व मार्फत चयन गर्नका लागि दुईवटा मतपत्र रहेका थिए।

प्रतिनिधि सभा निर्वाचन, २०७९

← २०७४ वि.सं. २०७९ मङ्सिर ४[१] २०७९ →

प्रतिनिधि सभाको सम्पूर्ण २७५ सिट
१३८ बहुमतका लागि आवश्यक सिट
मत सर्वेक्षण
दर्तावाल मतदाता१,७९,८८,५७०[२]
कुल मतदान६१% (ह्रास ७.६३%)[३]
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
नेता शेरबहादुर देउवा खड्गप्रसाद शर्मा ओली पुष्पकमल दाहाल
दल नेपाली काङ्ग्रेस नेकपा (एमाले) नेकपा (माके)
शीर्ष नेता घोषित वि.सं. २०७२ फागुन २४ वि.सं. २०७१ असार वि.सं. २०५६ वैशाख
नेताको सिट डडेल्धुरा १ झापा ५ गोरखा २
अघिल्लो निर्वाचन ३२.७८%, ६४ सिट ३३.२५%, १२१ सिट १३.६६%, ५३ सिट
पहिले प्राप्त सिट ६३ ९४ ४९
प्राप्त सिट ८९ ७८ ३२
सिट परिवर्तन वृद्धि २६ ह्रास १६ ह्रास १७
जम्मा मत २७,१५,२२५ २८,४५,६४१ ११,७५,६८४
प्रतिशत २५.७१% २६.९५% ११.१३%
उछाल ह्रास ७.०७ प्रअ ह्रास ६.३० प्रअ ह्रास २.५३ प्रअ

  चौथौ दल पाचौँ दल छैटौँ दल
 
नेता रवि लामिछाने राजेन्द्र लिङ्देन उपेन्द्र यादव
दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टी, नेपाल
शीर्ष नेता घोषित वि.सं. २०७९ असार १७ वि.सं. २०७८ मंसिर १९ वि.सं. २०७७ जेठ २६
नेताको सिट चितवन २ झापा ३ सप्तरी २ '(पराजित)'
अघिल्लो निर्वाचन 'नयाँ दल' २.०६%, १ 'नयाँ दल'
पहिले प्राप्त सिट 'नयाँ दल' २१
प्राप्त सिट २० १४ १२
सिट परिवर्तन वृद्धि २० वृद्धि १३ ह्रास
जम्मा मत ११,३०,३३४ ५,८८,८४९ ४,२१,३१३
प्रतिशत १०.७०% ५.५८% ३.९९%
उछाल 'नयाँ दल' वृद्धि ३.५२ प्रअ 'नयाँ दल'

  सातौँ दल आठौँ दल नवौँ दल
 
नेता माधवकुमार नेपाल चन्द्रकान्त राउत महन्थ ठाकुर
दल नेकपा (एस) जनमत पार्टी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
शीर्ष नेता घोषित वि.सं. २०७८ भदौ २ वि.सं. २०७५ चैत ४ वि.सं. २०७८ भदौ २
नेताको सिट रौतहट १ सप्तरी २ महोत्तरी ३
अघिल्लो निर्वाचन 'नयाँ दल' 'नयाँ दल' 'नयाँ दल'
पहिले प्राप्त सिट २५ 'नयाँ दल' १४
प्राप्त सिट १०
सिट परिवर्तन ह्रास १५ वृद्धि ह्रास १०
जम्मा मत २,९८,३९१ ३,९४,६५५ १,६७,३६७
प्रतिशत २.८३% ३.७४% १.५८%
उछाल 'नयाँ दल' 'नयाँ दल' 'नयाँ दल'

पार्टी अनुसार निर्वाचित सांसदहरूको निर्वाचन परिणामको नक्सा

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

शेरबहादुर देउवा
नेपाली कांग्रेस

निर्वाचित प्रधानमन्त्री

पुष्पकमल दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

प्रतिनिधि सभाको निर्वाचनसँगै सातवटै प्रदेश सभाको निर्वाचन समेत सम्पन्न भएको थियो।

पृष्ठभूमि सम्पादन गर्नुहोस्

वि.सं. २०७४ मा प्रतिनिधि सभा निर्वाचन, २०७४ बाट निर्वाचित नेपालको पहिलो सङ्घीय संसदको गठन भएको थियो। वि.सं. २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजनीतिक दलहरू एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी नामक दलको गठन गरेका थिए। यी दुवै राजनीतिक दलहरूबिच एकीकरण भएपछि यिनीहरूको प्रतिनिधि सभामा १७४ सिटसहित पूर्ण बहुमतको सरकार हुन पुगेको थियो। नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीले साढे दुई वर्षपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्न दुई दलका नेताबीच सहमति भएको थियो।[६] वि.सं. २०७६ मङ्सिर ४ मा, दुई नेताबिच सहमति भई ओलीलाई प्रधानमन्त्रीको रूपमा आफ्नो पूर्ण कार्यकाल पूरा गर्न दिन निर्णय गरेका थिए। वि.सं. २०७७ कार्तिक २९ मा नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा दाहालले राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए जसमा ओलीले पार्टीको आदेश नमानेको र व्यक्तिवादी भएको आरोप लगाएका थिए।[७] दाहालको जवाफमा ओलीले दाहालको आरोप अस्वीकार गर्दै आफ्नै राजनीतिक दस्तावेज पेश गरे जसमा दाहालले ओलीलाई सरकार चलाउन नदिएको आरोप लगाएका थिए।[८] पार्टीभित्र कलह जारी रहँदा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वि.सं. २०७७ पुष ५ मा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्दै प्रतिनिधिसभा भङ्ग गर्न आग्रह गरेका थिए।[९][१०][११] ओलीको निर्णयको विरोधमा मन्त्रिपरिषद्का सात मन्त्रीले राजीनामा दिएका थिए।[१२][१३]

वि.सं. २०७७ फागुन ११ मा सदन पुनर्स्थापित भएको थियो तर वि.सं. २०७७ फागुन २३ गते छुट्टै रिटमा फैसला गर्दै सर्वोच्च अदालतले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकीकरणबाट बनेको पार्टीलाई नेपाल कम्युनिष्ट पार्टी नाम दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै तिनीहरूलाई तिनीहरूको पूर्व एकीकरण स्थितिमा रहेको राजनीतिक दलको नाम राख्ने गरी निर्णय गरेको थियो।[१४] नेकपा (माओवादी केन्द्र) ले वि.सं. २०७८ वैशाख २२ मा सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको थियो र ओलीले विश्वासको मत प्राप्त गर्न असफल भएका थिए भने उनको आफ्नै दलको एक गुटले मतदान बहिष्कार गरेको थियो।[१५]

वि.सं. २०७८ वैशाख ३० मा, ओलीलाई संसदमा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नेताको रूपमा अल्पसङ्ख्यक प्रधानमन्त्री नियुक्त गरेको थियो। विश्वासको मत प्राप्त गर्नुको सट्टा ओलीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको प्रक्रिया थालेका थिए जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको थियो। शेरबहादुर देउवाले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)का २६ र जनता समाजवादी पार्टी नेपालका १३ जना गरी १४९ सांसदको हस्ताक्षर भएको दावी गरेका थिए।[१६][१७] प्रतिउत्तरमा ओलीले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका सबै सांसदको समर्थन रहेको दाबी गरेका थिए। राष्ट्रपति भण्डारीले वि.सं. २०७८ जेठ ८ मा दुवै नेताको दावी अपर्याप्त भएको निर्णय गर्नुका साथै व्यापक विरोधको सामना गर्दै सदन विघटन गर्ने घोषणा गरेकी थिइन्।[१८][१९][२०][२१] वि.सं. २०७८ असार २८ मा सर्वोच्च अदालतले संविधानको धारा ७६(५) बमोजिम संसदमा उपस्थित २७१ सांसदको बहुमत रहेको राष्ट्रपतिसमक्ष १४९ हस्ताक्षर पेश गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिँदै संसद् विघटनलाई अमान्य ठहर गरेको थियो।[२२]

वि.सं. २०७९ साउन १९ मा मन्त्रिपरिषद्को निर्णयले अर्को प्रतिनिधि सभाको निर्वाचन वि.सं. २०७९ मङ्सिर ४ गतेमा गर्ने निर्णय गरेको थियो।[२३][२४] अन्ततः वि.सं. २०७९ असोज २ मा प्रतिनिधि सभाको पाँच वर्षको कार्यकाल पूरा भएपछि भङ्ग भएको थियो।[२५][२६]

समय तालिका सम्पादन गर्नुहोस्

मुख्य मितिहरू तल सूचीबद्ध छन्:

वि.सं. २०७९ साउन १९ मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति
वि.सं. २०७९ साउन १९ मन्त्रिपरिषदद्वारा निर्वाचनको मिति घोषणा
वि.सं. २०७९ साउन ३१ निर्वाचन आयोगमा दल दर्ताको अन्तिम दिन
वि.सं. २०७९ असोज १ व्यवस्थापिका संसदको कार्यकाल समाप्त
वि.सं. २०७९ असोज ३ दलहरूद्वारा समानुपातिक प्रतिनिधित्वको लागि प्रारम्भिक बन्द सूची पेश
वि.सं. २०७९ असोज १२ निर्वाचन आचारसंहिता लागु
वि.सं. २०७९ असोज २३ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि उम्मेदवार मनोनयन
वि.सं. २०७९ कार्तिक ९ समानुपातिक प्रतिनिधित्वको लागि बन्द सूचीलाई अन्तिम रूप दिएर प्रकाशित
वि.सं. २०७९ मङ्सिर ४ निर्वाचन[२७]
निर्णय बाँकी अन्तिम नतिजा घोषणा गरी राष्ट्रपति समक्ष पेश

पूर्व निर्वाचन व्यवस्था सम्पादन गर्नुहोस्

रानीतिक दल विचारधारा २०७४ परिणाम विघटन हुँदा सिट
मत (%) सिट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) मार्क्सवादी-लेनिनवादी
जनताको बहुदलीय लोकतन्त्र
३०.६८
१२१ / २७५
९४ / २७५
नेपाली कांग्रेस सामाजिक लोकतन्त्र
केन्द्रवाद
३५.७५
६३ / २७५
६३ / २७५
नेकपा (माओवादी केन्द्र) मालेमावाद र प्रचण्डपथ १३.६६
५३ / २७५
४९ / २७५
नेकपा (एकीकृत समाजवादी) मार्क्सवादी-लेनिनवादी
जनताको बहुदलीय लोकतन्त्र
नयाँ दल
२५ / २७५
जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक समाजवाद राजपा ४.९५
१७ / २७५
१६ / २७५
मजफो ४.९३
१६ / २७५
नयाँ शक्ति पार्टी ०.८६
१ / २७५
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सामाजिक लोकतन्त्र नयाँ दल
१३ / २७५
नेपाल समाजवादी पार्टी लोकतान्त्रिक समाजवाद नयाँ दल
५ / २७५
राष्ट्रिय प्रजातन्त्र पार्टी[क] संवैधानिक राजतन्त्र
आर्थिक उदारवाद

हिन्दु राष्ट्रवाद

राप्रपा २.०६
१ / २७५
१ / २७५
राप्रपा (स) ०.९३
० / २७५
राप्रपा (रा) ०.३०
० / २७५
जनता प्रगतिशील पार्टी[क] सामाजिक लोकतन्त्र
कृषकवाद
नयाँ दल
१ / २७५
राष्ट्रिय जनमोर्चा[क] सङ्घीयता विरोधी
साम्यवाद
मार्क्सवादी-लेनिनवादी
०.६५
१ / २७५
१ / २७५
नेपाल मजदुर किसान पार्टी[क] मार्क्सवादी-लेनिनवादी
माओवाद
०.५९
१ / २७५
१ / २७५
स्वतन्त्र[ख]
१ / २७५
१ / २७५
  1. १.० १.१ १.२ १.३ वि.सं. २०७४ मा थ्रेसहोल्ड पूरा नगरेको कारण स्वतन्त्र राजनीतिज्ञको रूपमा प्रतिनिधित्व गरेको थियो।
  2. नेकपा (माओवादी केन्द्र)मा सामेल भए तर स्वतन्त्र राजनीतिज्ञ भएर बसेका थिए।

दल तथा गठबन्धन सम्पादन गर्नुहोस्

लोकतान्त्रिक बाम गठबन्धन सम्पादन गर्नुहोस्

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीराष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले वि.सं. २०७९ साउन २० मा आगामी प्रतिनिधि सभाको निर्वाचन लड्न गठबन्धन बनाउने निर्णय गरेको थियो।[२८][२८][२९][२९][३०][३१][३२] वि.सं. २०७९ साउन ३० गते पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह र घोषणापत्र अन्तर्गत चुनाव लड्ने निर्णय गरेको थियो।[३३] वि.सं. २०७९ असोज २३ गते उम्मेदवार नामाङ्कनको अन्तिम दिन जनता समाजवादी पार्टी गठबन्धनबाट अलग भएको थियो भने गठबन्धनले ७ सिटहरूमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।[३४][३५] गठबन्धनले रुपन्देही १ मा घनश्याम भुसालरौतहट ३ मा प्रभु साहलाई पनि समर्थन गरेको थियो जो नेकपा (माओवादी केन्द्र)लाई छुट्याइएको सिटबाट नेकपा (एमाले) का असन्तुष्ट उम्मेद्वारको रूपमा निर्वाचन लड्ने घोषणा गरेका थिए।[३६][३७][३८] एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि गठबन्धनले रुपन्देही २ मा राष्ट्रिय जनमोर्चा बाहेक राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो।[३९][४०][४१][४२]

राजनीतिक दल चुनाव चिन्ह नेता नेताको सिट प्रतिस्पर्धा सिट पुरुष उम्मेदवार महिला उम्मेदवार
१. नेपाली कांग्रेस
 
शेरबहादुर देउवा डडेल्धुरा १ ९१[४३] ८६
२. नेकपा (माओवादी केन्द्र)
 
पुष्पकमल दाहाल गोरखा २ ४६[क] ३८
३. नेपाल समाजवादी पार्टी[४४] बाबुराम भट्टराई -[४५]
४. नेकपा (एकीकृत समाजवादी)
 
माधव कुमार नेपाल रौतहट १ २० १९
५. लोकतान्त्रिक समाजवादी पार्टी
 
महन्थ ठाकुर महोत्तरी ३ ५१[ख] ४८
६. राष्ट्रिय जनमोर्चा
 
चित्रबहादुर केसी बागलुङ १
जम्मा १६५ १५२ १३

नेकपा एमाले नेतृत्वको गठबन्धन सम्पादन गर्नुहोस्

वि.सं. २०७९ असोज २३ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ वटा सिटमा जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारहरूलाई झापा ३, रुपनदेही १बाँके २ मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई आफ्नै चुनाव चिन्ह दिएर मकवानपुर १ मा समर्थन गरेको थियो। यसै प्रकार नेकपा एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई चितवन ३ मा, नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई डडेल्धुरा १ मा तथा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई परासी १ मा समर्थन गरेको थियो।[४६][४७]

राजनीतिक दल[४८][४९] निर्वाचन चिन्ह नेता नेताको सिट प्रतिस्पर्धा सिट पुरुष उम्मेदवार महिला उम्मेदवार
१. नेकपा (एमाले)
 
केपी शर्मा ओली झापा ५ १४१ १३० ११
२. नेपाल परिवार दल एकनाथ ढकाल सामानुपातिक सूची[५०]
३. जनता समाजवादी पार्टी
 
उपेन्द्र यादव सप्तरी २ ७९[ग] ७२
जम्मा १५८ १४७ ११

अन्य सम्पादन गर्नुहोस्

राजनीतिक दल[४८][४९] निर्वाचन चिन्ह नेता नेताको सिट प्रतिस्पर्धा सिट पुरुष उम्मेदवार महिला उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी
 
राजेन्द्र प्रसाद लिङ्देन झापा ३ १४० १३२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
 
कमल थापा मकवानपुर १[घ] ५८ ५२
राष्ट्रिय स्वतन्त्र पार्टी
 
रवि लामिछाने चितवन २ १३१[५१] ११९ १२
नेपाल मजदुर किसान पार्टी
 
नारायणमान बिजुक्छे -[५२] १०९ ९७ १२
जनमत पार्टी
 
चन्द्रकान्त राउत सप्तरी २ ५४ ५२
नागरिक उन्मुक्ति पार्टी
 
रञ्जिता श्रेष्ठ कैलाली १ ३० २७
जनता प्रगतिशील पार्टी
 
हृदयेश त्रिपाठी परासी १ १५ १४
विवेकशील साझा पार्टी
 
समीक्षा बास्तोला -
नेपाल सुशासन पार्टी
 
रमेशप्रसाद खरेल[५३] काठमाडौँ १
नेपाल नौलो जनवादी पार्टी गङ्गालाल श्रेष्ठ काभ्रेपलाञ्चोक २
नेपाल आमा पार्टी रोमलाल गिरी सामानुपातिक सूची
सचेत नेपाली पार्टी पुण्यप्रसाद प्रसाई काठमाडौँ २
तराई मधेश लोकतान्त्रिक पार्टी
 
वृखेश चन्द्र लाल महोत्तरी ३
हाम्रो नेपाल पार्टी
 
अनन्त राज घिमिरे सामानुपातिक सूची ६२ ५८

फरक राजनीतिक दलबाट निर्वाचन लडेका निवर्तमान सांसदहरू सम्पादन गर्नुहोस्

निवर्तमान सांसद[५४] २०७४ राजनीतिक दल २०७४ निर्वाचन क्षेत्र २०७९ राजनीतिक दल २०७९ निर्वाचन क्षेत्र
गौरी शंकर चौधरी नेकपा (माओवादी केन्द्र) कैलाली ३ नेकपा (एमाले) कैलाली ३
टोप बहादुर रायमाझी अर्घाखाँची १ अर्घाखाँची १
लेखराज भट्ट कैलाली ४ कैलाली ४
उमाशंकर अरगरिया सङ्घीय समाजवादी फोरम धनुषा २ धनुषा २
रुही नाज सामानुपातिक सूची सामानुपातिक सूची
इकबाल मियाँ राष्ट्रिय जनता पार्टी नेपाल बारा ४ बारा ४
अमृता अग्रहरी सामानुपातिक सूची सामानुपातिक सूची
चन्दा चौधरी सामानुपातिक सूची नेपाली कांग्रेस सामानुपातिक सूची
रेणुका गुरुङ सङ्घीय समाजवादी फोरम सामानुपातिक सूची राष्ट्रिय प्रजातन्त्र पार्टी सामानुपातिक सूची
पार्वता डिसी चौधरी नेपाली कांग्रेस सामानुपातिक सूची नागरिक उन्मुक्ति पार्टी सामानुपातिक सूची
हृदयेश त्रिपाठी नेकपा (एमाले) परासी १ जनता प्रगतिशील पार्टी परासी १
गङ्गा चौधरी सत्गौवा[५४] सामानुपातिक सूची हाम्रो नेपाल पार्टी दाङ १
रामवीर मानन्धर[५४] काठमाडौँ ७ स्वतन्त्र काठमाडौँ ७
घनश्याम भुसाल[५४] रुपनदेही ३ रुपनदेही १
अमरेश कुमार सिंह[५४] नेपाली कांग्रेस सर्लाही ४ सर्लाही ४
प्रभु साह नेकपा (माओवादी केन्द्र) रौतहट ३ रौतहट ३
सरिता गिरी सङ्घीय समाजवादी फोरम सामानुपातिक सूची सिराहा १

निर्वाचन नलडेका निवर्तमान सांसदहरू सम्पादन गर्नुहोस्

राजनीतिक दल सदस्यको नाम राजनीतिक दल सदस्यको नाम राजनीतिक दल सदस्यको नाम राजनीतिक दल सदस्यको नाम राजनीतिक दल सदस्यको नाम
नेकपा (एमाले) भीम बहादुर रावल नेकपा (एमाले) खगराज अधिकारी नेकपा (एमाले) केदार सिगदेल नेकपा (एमाले) पवित्रा निरौला खरेल नेकपा (एमाले) जय कुमार राई
पर्वत गुरुङ गणेशकुमार पहाडी कृष्णप्रसाद दाहाल जगतबहादुर विश्वकर्मा भूपेन्द्रबहादुर थापा
दलबहादुर राणा नन्दलाल रोक्का क्षेत्री राजबहादुर बुढाथोकी नवराज राउत लालबहादुर थापा
भैरव बहादुर सिंह थाम माया थापा कुमारी तुलसी थापा मोहन बानियाँ राधाकुमारी ज्ञवाली
विन्दा पाण्डे गोमा देवकोटा मनकुमारी जिसी मायादेवी न्यौपाने विष्णु शर्मा
सरिता न्यौपाने मैनाकुमारी भण्डारी तीर्थ गौतम शिवमाया तुम्बाहाम्फे सुजाता शाक्य
वीना कुमारी श्रेष्ठ नविना लामा शान्ति माया तामाङ पाख्रिन कुमारी मेचे विमला विश्वकर्मा
विमला विक सानु शिवा आशा कुमारी विक मोतीलाल दुगड सरिता गिरी
रेखा कुमारी
नेपाली कांग्रेस कर्मा घले नेपाली कांग्रेस लालकाजी गुरुङ नेपाली कांग्रेस जीप छिरिङ लामा नेपाली कांग्रेस प्रमिला राई नेपाली कांग्रेस महेन्द्र कुमारी लिम्बु
हीरा गुरुङ मीना सुब्बा दिव्यमणि राजभण्डारी सत्यनारायण शर्मा मोहन पाण्डे
रामबहादुर बिष्ट डिला सङ्ग्रौला मीना पाण्डे उमा रेग्मी रङ्गमती शाही
ज्ञानकुमारी छन्त्याल नमिता कुमारी चौधरी स्मृतिनारायण चौधरी मानबहादुर विश्वकर्मा मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइली सुजाता परियार लक्ष्मी परियार विमला नेपाली सीता देवी यादव
मिनाक्षी झा अतहर कमल मुसलमान सरबत आरा खानम मिनेन्द्र रिजाल अफताब आलम

मत सर्वेक्षण सम्पादन गर्नुहोस्

आयोजित मितिहरू चुनावकर्ता राजनीतिक दल दल सूची निर्वाचन क्षेत्र जम्मा
असोज ३०-कार्तिक १३ अन्नपूर्ण मिडिया नेटवर्क[५५] नेपाली कांग्रेस ३६ ३०% ५९-६३ १०१-१०५
नेकपा (एमाले) ४० ३४% ४७-५२ ९०-१००
माओवादी केन्द्र १४ ११% १७-२१ ३०-४०
राष्ट्रिय स्वतन्त्र पार्टी १० ९% १-५ १०-१५
एकीकृत समाजवादी <३% ९-१३ ९-१२
जसपा ४% ४-८ ८-१२
राप्रपा ४% २-६ ६-१०
लोसपा <३% १-४ २-४
जनमोर्चा <३% १-२ १-२
मजदुर किसान <३% १-३
नागरिक उन्मुक्ति <३% १-३
स्वतन्त्र <३% ५-९ ६-१०
नमूना आकार १९,८५८ जम्मा ११० १६५ २७५

एक्जिट पोल सम्पादन गर्नुहोस्

आयोजित मिति चुनावकर्ता राजनीतिक दल निर्वाचन क्षेत्र
मङ्सिर ३ एबिसी न्युज[५६] नेपाली कांग्रेस ६१-७०
नेकपा (एमाले) ३४-४१
माओवादी केन्द्र २४-३१
एकीकृत समाजवादी ७-१०
जसपा ५-७
राप्रपा ३-५
लोसपा ३-४
जनमोर्चा
अन्य १०-१५
यत्रतत्र १६
जम्मा १६५

परिणाम सम्पादन गर्नुहोस्

 
दलराजनीतिक दलको सूचीनिर्वाचन क्षेत्रजम्मा
seats
+/–
मत%सिटमत%सिट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)२,८४५,६४१26.95३४३,२३३,५६७30.83४४७८  ४३
नेपाली कांग्रेस२,७१५,२२५25.71३२२,४३१,९०७23.19५७८९  २६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नेपाल समाजवादी पार्टी१,१७५,६८४11.13१४९८२,८२६9.37१८३२  २१
राष्ट्रिय स्वतन्त्र पार्टी१,१३०,३४४10.70१३८१५,०२३7.77२०नयाँ
राष्ट्रिय प्रजातन्त्र पार्टी५८८,८४९5.58५४९,३४०5.24१४  १३
जनता समाजवादी पार्टी, नेपाल४२१,३१३3.99३७९,३३७3.62१२  २२
जनमत पार्टी३९४,६५५3.74२९२,५५४2.79नयाँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)२९८,३९१2.83४३६,०२०4.16१०१०नयाँ
नागरिक उन्मुक्ति पार्टी२७१,७२२2.57१७२,२०५1.64नयाँ
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल१६७,३६७1.58१६९,६९२1.62नयाँ
नेपाल मजदुर किसान पार्टी७५,१६८0.71७१,५६७0.68 
हाम्रो नेपाली पार्टी५५,७४३0.53५७,०७७0.54नयाँ
मङ्गोल नेसनल अर्गनाइजेसन४९,०००0.46४२,८९२0.41
राष्ट्रिय जनमोर्चा४६,५०४0.44५७,२७८0.55 
नेपाल सङ्घीय समाजवादी पार्टी४१,८३०0.40७,१७२0.07
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)३०,५९९0.29१८,७१६0.18
राष्ट्रिय जनमुक्ति पार्टी२३,९३४0.23३४,०१२0.32
जनता प्रगतिशील पार्टी (नेपाल)१८,०५९0.17३७,५११0.36नयाँ
नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी१७,९०२0.17१८,४९५0.18नयाँ
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च१७,८०५0.17११,४८८0.11
बहुजन एकता पार्टी नेपाल१७,०८०0.16७,२७४0.07नयाँ
नेपाली काँग्रेस (विपी)१२,५०१0.12१३,१२३0.13
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल१२,३४०0.12१०,०८७0.10नयाँ
नेपाली जनता दल१०,१३७0.10१,६५४0.02
बहुजन शक्ति पार्टी९,४३५0.09६,७१०0.06
नेपालका लागि नेपाली पार्टी८,४२४0.08३,८९३0.04नयाँ
नेपाल कम्युनिष्ट पार्टी८,०१३0.08३१३0.00नयाँ
नेपाल लोकतान्त्रिक पार्टी७,७०५0.07३,८४२0.04नयाँ
नेपाल जनता पार्टी७,५१८0.07२,२६९0.02नयाँ
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)७,४०२0.07१,७६०0.02नयाँ
मितेरी पार्टी नेपाल७,०४३0.07२२0.00नयाँ
जनजागरण पार्टी नेपाल६,५५०0.06३२४0.00नयाँ
आमूल परिवर्तन मसिहा पार्टी नेपाल६,४२९0.06१,३६६0.01
तराई मधेश लोकतान्त्रिक पार्टी५,९७७0.06१२,२०३0.12नयाँ
जनसमाजवादी पार्टी, नेपाल५,९२५0.06३,०३०0.03
सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी५,८३९0.06४७८0.00नयाँ
पिछडावर्ग निषाद दलित जनजाति पार्टी५,१०५0.05३७९0.00नयाँ
विवेकशील साझा पार्टी४,०४९0.04२,४४६0.02
एकीकृत शक्ति नेपाल३,७९१0.04३,०२६0.03नयाँ
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी३,७०२0.04७६६0.01नयाँ
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)३,४०६0.03२९३0.00
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल३,३५४0.03
मौलिक जरोकिलो पार्टी३,२५६0.03२,४१६0.02नयाँ
नेपाल समावेशी पार्टी२,९६३0.03
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन२,२२०0.02३६४0.00नयाँ
राष्ट्रिय नागरिक पार्टी२,१५०0.02१४९0.00
नेश्‍नलिष्ट पिपल्स पार्टी२,०१८0.02१,७६८0.02नयाँ
साझा पार्टी नेपाल२,३२७0.02नयाँ
नेपाल सद्भावना पार्टी६६०0.01नयाँ
नेपाल विवेकशील पार्टी३७९0.00नयाँ
इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल३५९0.00नयाँ
किरात खम्बुवान साझा पार्टी२७८0.00नयाँ
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल१६२0.00नयाँ
पुनर्जागरण पार्टी नेपाल१४१0.00नयाँ
नेपालवाद१३१0.00
तामाङसालिङ लोकतान्त्रिक पार्टी८५0.00
गान्धीवादी पार्टी नेपाल६०0.00नयाँ
राष्ट्रिय समाजवादी पार्टी नेपाल६०0.00
सामाजिक लोकतान्त्रिक पार्टी५६0.00नयाँ
स्वतन्त्र राजनीतिज्ञ५८४,६२९5.57  4
जम्मा१०,५६०,०६७100.00११०१०,४८७,९६१100.00१६५२७५
Valid votes१०,५६०,०६७100.00१०,४८७,९६१100.00
Invalid/blank votes0.000.00
जम्मा मत१०,५६०,०६७100.00१०,४८७,९६१100.00
Registered voters/turnout१७,९८८,५७०58.70१७,९८८,५७०58.30
स्रोतनेपाल निर्वाचन आयोग [१] [२] [३]

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट विजयी भएका उम्मेदवारहरू[५७] सम्पादन गर्नुहोस्

विजयी उम्मेदवार निकटतम प्रतिद्वन्द्वी
प्रदेश जिल्ला निर्वाचन क्षेत्र राजनीतिक दल/स्वतन्त्र उम्मेदवारको नाम लिङ्ग प्राप्त मत [५८] राजनीतिक दल/स्वतन्त्र उम्मेदवारको नाम लिङ्ग प्राप्त मत फरक मत
प्रदेश १ ताप्लेजुङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) योगेश कुमार भट्टराई पुरुष २१,९४३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खेल प्रसाद बुडाक्षेत्री पुरुष २१,७३५ २०८
पाँचथर नेपाल कम्युनिष्ट पार्टी (एमाले) वसन्त कुमार नेम्वाङ्ग पुरुष ३२,११० नेपाली काँग्रेस भीष्म राज आङदेम्वे पुरुष ३२,०६३ ४७
इलाम नेपाल कम्युनिष्ट पार्टी (एमाले) महेश बस्नेत पुरुष २४,३०४ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) झलनाथ खनाल पुरुष २१,८०२ २,५०२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुवास चन्द्र नेम्वाङ्ग पुरुष ३०,०२० नेपाली काँग्रेस डम्बर बहादुर खड्का पुरुष २९,००६ १,०१४
झापा नेपाली काँग्रेस विश्व प्रकाश शर्मा पुरुष ३९,६२४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) अग्नि प्रसाद खरेल पुरुष २५,३४९ १४,२७५
नेपाल कम्युनिष्ट पार्टी (एमाले) देव राज घिमिरे पुरुष २८,६९७ स्वतन्त्र भद्र प्रसाद नेपाल पुरुष २६,४४१ २,२५६
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र प्रसाद लिङ्देन पुरुष ४०,६४८ नेपाली काँग्रेस कृष्ण प्रसाद सिटौला पुरुष ३७,३७२ ३,२७६
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाल प्रसाद साँवा लिम्बू पुरुष २९,३१५ नेपाली काँग्रेस) देउ कुमार थेवे पुरुष २२,४४८ ६,८६७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) के.पी शर्मा ओली पुरुष ५२,३१९ नेपाली काँग्रेस खगेन्द्र अधिकारी पुरुष २३,७४३ २८,५७६
सङ्खुवासभा नेपाली काँग्रेस दिपक खड्का पुरुष ३२,१५८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेन्द्र प्रसाद गौत्तम पुरुष २६,७१९ ५,४३९
तेह्रथुम नेपाली काँग्रेस सिता गुरुङ्ग महिला १९,७०२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिजय सुब्बा पुरुष १८,६२३ १,०७९
भोजपुर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदन किराती पुरुष २८,५७८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) शेरधन राई पुरुष २६,१९३ २,३८५
धनकुटा नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेन्द्र कुमार राई पुरुष ३०,१०१ नेपाली काँग्रेस सुनील बहादुर थापा पुरुष २८,७०४ १,३९७
मोरङ नेपाली काँग्रेस डिग बहादुर लिम्वु पुरुष २७,२९७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) घनश्याम खतीवडा पुरुष २६,८६७ ४३०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ऋषिकेश पोखरेल पुरुष ३३,१४८ नेपाली काँग्रेस सुजाता कोइराला महिला ३१,९४० १,२०८
नेपाली काँग्रेस शुनिल कुमार शर्मा पुरुष ४८,६३१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) भानु भक्त ढकाल पुरुष २५,८९५ २२,७३६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अमन लाल मोदी पुरुष ३०,६१२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) विनोद प्रसाद ढकाल पुरुष २४,४६३ ६,१४९
स्वतन्त्र योगेन्द्र मण्डल पुरुष २१,८२० नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिव कुमार मंडल (केवट) पुरुष १७,४८६ ४,३३४
नेपाली काँग्रेस डा शेखर कोइराला पुरुष ३५,२२४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाल बाबु पंण्डित पुरुष २२,९४६ १२,२७८
सुनसरी जनता समाजवादी पार्टी, नेपाल अशोक कुमार राई पुरुष १७,०५९ राष्ट्रिय स्वतन्त्र पार्टी गोमा तामाङ महिला १६,६०६ ४५३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भीम प्रसाद आचार्य पुरुष ३२,००८ नेपाली काँग्रेस सिताराम महतो पुरुष २६,०५८ ५,९५०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भगवती चौधरी महिला ४०,७८८ नेपाली काँग्रेस विजय कुमार गच्‍छदार पुरुष ३५,६०० ५१८८
नेपाली काँग्रेस ज्ञानेन्द्र बहादुर कार्की पुरुष ३०,४८३ नेपाल कम्युनिष्ट पार्टी (एमाले) जगदिश प्रसाद कुसियैत पुरुष ३०,३७१ ११२
सोलुखुम्बु नेपाल कम्युनिष्ट पार्टी (एमाले) मानबीर राई पुरुष १९,३२४ नेपाली काँग्रेस बल बहादुर के.सी पुरुष १६,५४५ २,७७९
खोटाङ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राम कुमार राई पुरुष ३१,३५१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) विशाल भट्टराई पुरुष २८,६८२ २,६६९
ओखलढुङ्गा नेपाली काँग्रेस राम हरि खतिवडा पुरुष ३३,५५६ नेपाल कम्युनिष्ट पार्टी (एमाले) यज्ञ राज सुनुवार पुरुष २६,७३८ ६,८१८
उदयपुर नेपाली कांग्रेस डा. नारायण खड्का पुरुष ३१,२७० नेपाल कम्युनिष्ट पार्टी (एमाले) मन्जु कुमारी चौधरी महिला २८,८९१ २३७९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अम्वर बहादुर रायामाझी पुरुष १५,२५१ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) जगन्नाथ खतिवडा पुरुष १२,८९३ २,३५८
मधेश प्रदेश सप्तरी जनता समाजवादी पार्टी, नेपाल नवल किसोर साह सुडी पुरुष २३,५६४ जनमत पार्टी जय कान्त राउत पुरुष १९,९९२ ३,५७२
जनमत पार्टी चन्द्र कान्त राउत पुरुष ३५,०४२ जनता समाजवादी पार्टी, नेपाल उपेन्द्र यादव पुरुष १६,९७९ १८,०६३
नेपाली काँग्रेस दिनेश कुमार यादव पुरुष २६,१६६ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताराकान्त चौधरी पुरुष २२,३०० ३,८६६
नेपाली काँग्रेस तेजु लाल चौधरी पुरुष २३,४९१ जनता समाजवादी पार्टी, नेपाल वालकिसोर यादव पुरुष १७,९७७ ५,५१४
सिराहा नेपाल कम्युनिष्ट पार्टी (एमाले) राम शंकर यादव पुरुष २९,४६२ नेपाली काँग्रेस पदम नारायण चौधरी पुरुष २७,३७९ २,०८३
जनता समाजवादी पार्टी, नेपाल राज किशोर यादव पुरुष २४,१७८ नेपाली काँग्रेस चित्रलेखा यादब महिला २३,०२८ १,१५०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लिलानाथ श्रेष्ठ पुरुष २८,०६४ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विश्‍वनाथ साह पुरुष २६,८८२ १,१८२
जनता समाजवादी पार्टी, नेपाल बिरेन्द्र प्रसाद महतो पुरुष २४,१०२ जनमत पार्टी वीरेन्द्र प्रसाद साह पुरुष १६,२९४ ७,८०८
धनुषा जनता समाजवादी पार्टी, नेपाल दीपक कार्की पुरुष २७,४३१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मातृका प्रसाद यादव पुरुष २१,४८३ ५,९४८
नेपाली काँग्रेस राम कृष्ण यादव पुरुष २०,११२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) उमाशंकर अरगरिया पुरुष १९,९५५ १५७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुली कुमारी महतो (महासेठ) महिला ३३,३८८ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल अनिल कुमार झा पुरुष २३,६८६ ९,७०२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रघुवीर महासेठ पुरुष ३२,२३६ नेपाली कांग्रेस महेन्द्र यादव पुरुष ३२,११२ १२४
महोत्तरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) लझ्मी महतो काेइरी पुरुष २३,४०२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गिरिराज मणी पोखरेल पुरुष २२,३७२ १,०३०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल शरत सिंह भण्डारी पुरुष २५,१९० तराइ-मधेश लोकतान्त्रिक पार्टी विजय कुमार सिंह पुरुष ११,१२० १४,०७०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल महन्थ ठाकुर पुरुष १६,३७५ जनता समाजवादी पार्टी, नेपाल हरि नारायण यादव पुरुष १४,३२५ २,०५०
नेपाली काँग्रेस महेन्‍द्र कुमार राय पुरुष २५,४२० जनता समाजवादी पार्टी, नेपाल सुरेन्‍द्र कुमार यादव पुरुष २१,२९६ ४,१२४
सर्लाही लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल राम प्रकाश चौधरी पुरुष २४,८३८ स्वतन्त्र मान बहादुर खड्का पुरुष १८,४०४ ६,४३४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महिन्द्र राय यादव पुरुष २३,५२९ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल राजेन्द्र महतो पुरुष २१,५१८ २,०११
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हरि प्रसाद उप्रेती पुरुष ३२,९३८ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नरेन्द्र साह कलवार पुरुष ३२,१६८ ७७०
स्वतन्त्र अमरेश कुमार सिह पुरुष २०,०१७ नेपाली काँग्रेस नागेन्द्र कुमार पुरुष १८,२५३ १,७६४
रौतहट नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी) माधव कुमार नेपाल पुरुष ३३,५२२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) अजय कुमार गुप्‍ता पुरुष २६,९२२ ६,६००
स्वतन्त्र किरण कुमार साह पुरुष ३२,८४२ नेपाली काँग्रेस मो. फिरदोस अ‍ालम पुरुष २८,२४८ ४,५९४
स्वतन्त्र प्रभु साह पुरुष ३२,४३७ स्वतन्त्र अ‍ोमप्रकाश - पुरुष २५,२०० ७,२३७
नेपाली काँग्रेस देव प्रसाद तिमलसेना पुरुष ३४,१६१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) उध्दव प्रसाद रेग्मी पुरुष २६,५५९ ७,६०२
बारा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अच्युत प्रसाद मैनाली पुरुष ३९,१९५ नेपाली काँग्रेस उमाकान्त चौधरी पुरुष ३०,०५६ ९,१३९
जनता समाजवादी पार्टी, नेपाल रामसहाय प्रसाद यादव पुरुष १३,८२२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवचन्द्र प्रसाद कुशवाहा पुरुष १३,४६८ ३५४
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्वाला कुमारी साह महिला २०,२५१ जनता समाजवादी पार्टी, नेपाल रामवावु कुमार यादव पुरुष १७,२६९ २,९८२
नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी) कृष्ण कुमार श्रेष्ठ पुरुष २०,२९७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) एक‍वाल मियाँ पुरुष १३,८६३ ६,४३४
पर्सा जनता समाजवादी पार्टी, नेपाल प्रदिप यादव पुरुष २२,५३७ स्वतन्त्र अजय कुमार द्विवेदी पुरुष २०,९१७ १,६२०
नेपाली काँग्रेस अजय कुमार चौरसिया पुरुष २८,४५१ जनता समाजवादी पार्टी, नेपाल सुरेन्‍द्र प्रसाद कुर्मी पुरुष २२,४४५ ६,००६
नेपाल कम्युनिष्ट पार्टी (एमाले) राज कुमार गुप्ता पुरुष २४,२६० नेपाली काँग्रेस सुरेन्‍द्र प्रसाद चौधरी पुरुष २४,१०९ १५१
नेपाली काँग्रेस रमेश रिजाल पुरुष ३१,१४२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) जालिम मियाँ मंसुरी पुरुष २५,६१९ ५,५२३
बागमती प्रदेश दोलखा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगा कार्की पुरुष ३६,७९९ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बालकृष्ण शिवाकोटी पुरुष ३६,४८२ ३१७
रामेछाप नेपाली काँग्रेस पुर्ण वहादुर तमाङ्ग पुरुष ४७,०९८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलाश प्रसाद ढुंगेल पुरुष ३०,७२९ १६,३६९
सिन्धुली नेपाली काँग्रेस श्‍याम कुमार घिमिरे पुरुष ३०,३९१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदिप कुमार कटुवाल क्षेत्री (के सी) पुरुष २५,५४६ ४,८४५
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लेख नाथ दाहाल पुरुष २७,५१७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मनोज जंग थापा पुरुष २१,६८७ ५,८३०
रसुवा नेपाली काँग्रेस मोहन आचार्य पुरुष १८,२३५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) छोवाङ तेन्जीन तामङ्ग पुरुष ८,६१४ ९,६२१
धादिङ नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी) राजेन्द्र प्रसाद पाण्डे पुरुष ३५,९३४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) भुमि प्रसाद त्रिपाठी पुरुष २७,९५३ ७,९८१
नेपाली काँग्रेस रामनाथ अधिकारी पुरुष ३४,६५७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) खेम प्रसाद लोहनी पुरुष २४,१४२ १०,५१५
नुवाकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हित बहादुर तामाङ पुरुष २६,५४८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बद्री मैनाली पुरुष २३,४६३ ३,०८५
नेपाली काँग्रेस अर्जुन नरसिंह के.सी. पुरुष २८,१०७ राष्ट्रिय स्वतन्त्र पार्टी शुमन बिक्रम पाण्डे पुरुष १६,४७७ ११,६३०
काठमाडौं नेपाली काँग्रेस प्रकाश मान सिंह पुरुष ७,१४३ राष्ट्रिय प्रजातन्त्र पार्टी रवीन्द्र मिश्र पुरुष ७,०१८ १२५
राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतम महिला १५,२२९ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मणिराम फुयाल पुरुष ११,५५५ ३,६७४
नेपाली काँग्रेस सन्तोष चालिसे पुरुष १५,१५८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्‍ण बहादुर राई पुरुष ११,१९६ ३,९६२
नेपाली काँग्रेस गगन कुमार थापा पुरुष २१,३०२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजन भट्टराई पुरुष १३,८५५ ७,४४७
नेपाली काँग्रेस प्रदीप पौडेल पुरुष १५,२३७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) इश्वर पोखरेल पुरुष १०,१७५ ५,०६२
राष्ट्रिय स्वतन्त्र पार्टी शिशिर खनाल पुरुष १४,२०४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्वेन्द्र खनाल पुरुष ८,९११ ५,२९३
राष्ट्रिय स्वतन्त्र पार्टी गणेश पराजुली पुरुष ८,७४३ नेपाल कम्युनिष्ट पार्टी (एमाले) श्‍याम कुमार घिमिरे पुरुष ६,८०० १,९४३
राष्ट्रिय स्वतन्त्र पार्टी विराज भक्त श्रेष्ठ पुरुष १०,१०५ हाम्रो नेपाली पार्टी सुमन सायमी पुरुष ५,८८९ ४,२१६
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्ण गोपाल श्रेष्ठ पुरुष ११,९५६ राष्ट्रिय स्वतन्त्र पार्टी टेक बहादुर पोखरेल पुरुष १०,९६१ ९९५
१० नेपाली काँग्रेस राजेन्द्र कुमार के.सी. पुरुष १४,४४८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस के.सी पुरुष ११,७८६ २,६६२
भक्तपुर नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल पुरुष ४२,७६१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवराज गेलाल पुरुष ११,९६८ ३०,७९३
नेपाली काँग्रेस दुर्लभ थापा क्षेत्री पुरुष २४,२३९ नेपाल कम्युनिष्ट पार्टी (एमाले) महेश बस्नेत पुरुष २३,२८२ ९५७
ललितपुर नेपाली काँग्रेस उदय शंशेर ज.ब.राणा पुरुष २३,८९२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) नव राज सिलवाल पुरुष १९,२७८ ४,६१४
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रेम बहादुर महर्जन पुरुष १५,०२५ हाम्रो नेपाली पार्टी सुदिन शाक्य पुरुष ८,८८६ ६,१३९
राष्ट्रिय स्वतन्त्र पार्टी तोसीमा कार्की महिला ३१,१३६ नेपाल कम्युनिष्ट पार्टी (एमाले) अमृत खड्का पुरुष १२,९६३ १८,१७३
काभ्रेपलाञ्चोक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुर्य मान तामाङ (दोङ) पुरुष ३४,५१२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेशम बहादुर लामा पुरुष ३०,५४८ ३,९६४
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोकुल प्रसाद वाँस्कोटा पुरुष ४५,३४५ नेपाली काँग्रेस शिव प्रसाद हुमागाई पुरुष ३९,४८२ ५,८६३
सिन्धुपाल्चोक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माधव सापकोटा पुरुष ३०,३७४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरेश नेपाल पुरुष २७,०१८ ३,३५६
नेपाली काँग्रेस मोहन बहादुर बस्नेत पुरुष ३९,३६७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) शेर बहादुर तामाङग पुरुष २७,४९३ ११,८७४
मकवानपुर राष्ट्रिय प्रजातन्त्र पार्टी दिपक बहादुर सिंह पुरुष २७,८१६ नेपाली काँग्रेस महालक्ष्मी उपाध्याय(डिना) महिला २५,४२३ २,३९३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) महेश कुमार वर्तौला पुरुष ३४,९१६ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) विरोध खतिवडा पुरुष ३०,३९६ ४,५२०
चितवन राष्ट्रिय स्वतन्त्र पार्टी हरि ढकाल पुरुष ३४,१८९ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुरेन्द्र प्रसाद पाण्डे पुरुष २६,६०८ ७,५८१
राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने पुरुष ४९,२६४ नेपाली काँग्रेस उमेश श्रेष्ठ पुरुष १४,९८३ ३४,२८१
राष्ट्रिय प्रजातन्त्र पार्टी विक्रम पाण्डे पुरुष ३५,०५५ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोज राज अधिकारी पुरुष २५,८२२ ९,२३३
गण्डकी प्रदेश गोरखा नेपाली काँग्रेस राजेन्द्र बजगाई पुरुष ३३,४२८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) राम शरण वस्नेत पुरुष १६,७८५ १६,६४३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पुष्प कमल दाहाल {प्रचन्ड} पुरुष २६,१०३ राष्ट्रिय स्वतन्त्र पार्टी कविन्द्र बुर्लाकोटी पुरुष १२,६३७ १३,४६६
मनाङ नेपाली काँग्रेस टेक बहादुर गुरुङ पुरुष २,५७५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोल्देन छोपाङ गुरुङ्ग पुरुष २,२४७ ३२८
लमजुङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) पृथ्‍वी सुव्वा गुरुङ पुरुष ३४,९६९ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देव प्रसाद गुरुङ पुरुष ३१,७८१ ३,१८८
कास्की नेपाल कम्युनिष्ट पार्टी (एमाले) मन बहादुर गुरुङ्ग पुरुष २५,७०८ नेपाली काँग्रेस किशोर दत्त बराल पुरुष २३,१८९ २,५१९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) विधा भटटराई महिला १६,९९८ राष्ट्रिय स्वतन्त्र पार्टी माधव प्रसाद कंडेल पुरुष १२,४९५ ४,५०३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दामोदर पौडेल वैरागी पुरुष २२,९८० नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामजी प्रसाद बराल जीवन पुरुष १७,५३५ ५,४४५
तनहुँ नेपाली काँग्रेस रामचन्द्र पौडेल पुरुष २५,३१८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) एक बहादुर राना मगर पुरुष १९,९४३ ५,३७५
नेपाली काँग्रेस शंकर भण्डारी पुरुष ३०,६०४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) किरण गुरुङ पुरुष २५,१३० ५,४७४
स्याङ्जा नेपाली काँग्रेस राजु थापा पुरुष ३१,९९९ नेपाल कम्युनिष्ट पार्टी (एमाले) नारायण प्रसाद मरासिनी पुरुष २८,७४४ ३,२५५
नेपाली काँग्रेस धनराज गुरुङ महिला ३१,४६६ नेपाल कम्युनिष्ट पार्टी (एमाले) पद्‍माकुमारी अर्याल पुरुष २५,८३९ ५६२७
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नेपाली काँग्रेस शशांक कोइराला पुरुष २७,०६७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्‍ण प्रसाद पौडेल पुरुष २५,०४७ २,०२०
नेपाली काँग्रेस विष्णु कुमार कार्की पुरुष ३०,५६८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिल बहादुर महत क्षेत्री पुरुष ९,९७४ २०,५९४
मुस्ताङ नेपाली काँग्रेस योगेश गौचन थकाली पुरुष ३,९९२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रेम प्रसाद तुलाचन पुरुष ३,०७८ ९१४
म्याग्दी नेपाली काँग्रेस खम बहादुर गर्बुजा पुरुष २४,०२१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) हरीकृष्ण श्रेष्ठ पुरुष २०,१८९ ३,८३२
बागलुङ राष्ट्रिय जनमोर्चा चित्र बहादुर के.सी. पुरुष २१,४५१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्य प्रसाद पाठक पुरुष १८,८२५ २,६२६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देवेन्द्र पौडेल पुरुष २४,७७९ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मन्जु शर्मा महिला २०,१८० ४,५९९
पर्वत नेपाल कम्युनिष्ट पार्टी (एमाले) पदम गिरी पुरुष २९,८७२ नेपाली काँग्रेस) अर्जुन प्रसाद जोशी पुरुष २७,६०९ २,२६३
लुम्बिनी प्रदेश गुल्मी नेपाली काँग्रेस चन्द्रकान्त भण्डारी पुरुष ३३,७४४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदिप कुमार ज्ञवाली पुरुष ३२,१५२ १,५९२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोकर्ण राज विष्‍ट पुरुष २८,४७६ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) राम कुमारी झाक्री महिला २६,४४२ २,०३४
पाल्पा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नारायण प्रसाद आचार्य पुरुष ३१,१०३ नेपाली काँग्रेस) ज्ञान बहादुर गाहा पुरुष २०,२५६ १०,८४७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ठाकुर प्रसाद गैरे पुरुष २८,६४५ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) सोम प्रसाद पाण्डेय पुरुष २४,८९९ ३,७४६
अर्घाखाँची नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोप बहादुर रायमाझी पुरुष ४२,६७५ नेपाली काँग्रेस) पुष्पा भुसाल (गौतम) महिला ४०,९४५ १,७३०
रुपन्देही नेपाल कम्युनिष्ट पार्टी (एमाले) छविलाल विश्वकर्मा पुरुष २४,८७२ स्वतन्त्र घनश्याम भुसाल पुरुष २१,३०८ ३,५६४
नेपाल कम्युनिष्ट पार्टी (एमाले) विष्‍णु प्रसाद पौडेल पुरुष २७,१४८ राष्ट्रिय स्वतन्त्र पार्टी गणेश पौडेल पुरुष २५,७८२ १,३६६
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपक बोहरा पुरुष ३६,७१७ नेपाली काँग्रेस) बाल कृष्ण खाँण पुरुष ३४,०३६ २,६८१
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सर्वेन्द्र नाथ शुक्ला पुरुष २८,००० नेपाली काँग्रेस) प्रमोद कुमार यादव पुरुष २२,७०४ ५,२९६
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बासु देव घिमिरे पुरुष ३६,८२२ नेपाली काँग्रेस) भरत कुमार शाह पुरुष २७,१२० ९,७०२
कपिलवस्तु नेपाल कम्युनिष्ट पार्टी (एमाले) बलराम अधिकारी पुरुष ३४,६७५ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चक्रपाणी खनाल पुरुष १८,९८३ १५,६९२
नेपाली काँग्रेस सुरेन्द्र राज आचार्य पुरुष ३९,०१४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बृजेश कुमार गुप्‍त पुरुष ३८,६९७ ३१७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगल प्रसाद गुप्‍ता पुरुष २२,६१९ नेपाली काँग्रेस) अभिषेक प्रताप शाह पुरुष १८,९८२ ३,६३७
रुकुम पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पूर्ण बहादुर घर्ति मगर पुरुष १२,२६२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलाश कुमार मल्ल पुरुष ५,२११ ७,०५१
रोल्पा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बर्षमान पुन पुरुष ४१,७१४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) पूर्ण बुढामगर पुरुष १६,४८५ २५,२२९
प्युठान नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य बहादुर थापा क्षेत्री पुरुष ४१,११८ राष्ट्रिय जनमोर्चा दुर्गा पौडेल महिला ३५,८४४ ५,२७४
दाङ नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी) मेटमणि चौधरी पुरुष २६,५६३ नेपाल कम्युनिष्ट पार्टी (एमाले) शान्ता चौधरी महिला २१,४७९ ५,०८४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेखा शर्मा महिला २६,८७७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) शंकर पोख्रेल पुरुष २६,६८१ १९६
नेपाली काँग्रेस दिपक गिरी पुरुष ३६,८४२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोमल वली महिला २९,०३२ ७,८१०
बाँके नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्य प्रसाद ढकाल पुरुष २५,०२६ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महेश्‍वर जंग गहतराज (अथक) पुरुष १९,६३२ ५,३९४
राष्ट्रिय प्रजातन्त्र पार्टी धवलशम्मशेर जगंबहादुर राणा पुरुष २९,५७७ जनता समाजवादी पार्टी, नेपाल मोहम्मद इश्तियाक राई पुरुष २३,५२० ६,०५७
नेपाली काँग्रेस किशोर सिह राठोर पुरुष २९,०४० नेपाल कम्युनिष्ट पार्टी (एमाले) किस्मत कुमार कक्षपति पुरुष २४,२४७ ४,७९३
बर्दिया नेपाली काँग्रेस संजय कुमार गौतम पुरुष ३०,६११ नेपाल कम्युनिष्ट पार्टी (एमाले) लक्ष्मणराज ज्ञवाली पुरुष २६,१५५ ४,४५६
स्वतन्त्र लालविर चौधरी पुरुष २६,५२० नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुरेश पन्थ पुरुष २६,३८४ १३६
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नेपाली काँग्रेस विनोद कुमार चौधरी पुरुष २९,४९५ जनता प्रगतिशिल पार्टी, नेपाल हृदयेश त्रिपाठी पुरुष २२,३०८ ७,१८७
राष्ट्रिय प्रजातन्त्र पार्टी धुब्र बहादुर प्रधान पुरुष ३४,७६४ नेपाली काँग्रेस) देवेन्‍द्र राज क‌ण्डेल पुरुष १९,५९४ १५,१७०
कर्णाली प्रदेश सल्यान नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) प्रकाश ज्वाला पुरुष ३५,७०० स्वतन्त्र राजेन्द्र बहादुर शाह पुरुष १९,७८९ १५,९११
डोल्पा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) धन बहादुर बुढा पुरुष ११,२२५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गणेश बहादुर शाही पुरुष ५,४९८ ५,७२७
मुगु नेपाली काँग्रेस ऐन बहादुर शाही ठकुरी पुरुष १४,७०२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) राज बहादुर कार्की पुरुष १०,७०८ ३,९९४
जुम्ला राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञान बहादुर शाही पुरुष २२,८१९ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोमा गौतम (कुँवर) महिला ११,९५९ १०,८६०
कालिकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महेन्द्र बहादुर शाही पुरुष २३,७२७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) श्री नगीन्द्र शाही पुरुष १६,७१८ ७,००९
हुम्ला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छिरिङ डम्डुल लामा (भोटे) पुरुष १४,३७१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दल रावल पुरुष ९,५१६ ४,८५५
जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शक्ति बहादुर वस्नेत पुरुष ३४,१५१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निरज प्रसाद आचार्य पुरुष २५,१२० ९,०३१
दैलेख नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) अम्मर बहादुर थापा पुरुष १८,२९७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) रविन्द्र राज शर्मा पुरुष १७,४४५ ८५२
नेपाली काँग्रेस दिक्पाल कुमार शाहि पुरुष २०,१५८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) लक्ष्मी प्रसाद पोखरेल पुरुष २०,००५ १५३
सुर्खेत नेपाली काँग्रेस पूर्ण बहादुर खड्का पुरुष ४२,६०७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ध्रुवकुमार शाही पुरुष ३०,९८८ ११,६१९
नेपाली काँग्रेस हृदयराम थानी पुरुष ३४,६२५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) अमृत बहादुर बुढा क्षेत्री पुरुष २९,५५८ ५,०६७
रुकुम पश्चिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जनार्दन शर्मा पुरुष ३९,५४९ नेपाल कम्युनिष्ट पार्टी (एमाले) नन्दराम देवकोटा पुरुष १२,९६१ २६,५८८
सुदूरपश्चिम प्रदेश बाजुरा नेपाली कांग्रेस बद्रीप्रसाद पाण्डे पुरुष ३१,७८६ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णबहादुर थापा पुरुष २६,३४९ ५४३७
अछाम नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) शेर बहादुर कुँवर पुरुष १९,५३४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) झपट बहादुर बोहरा पुरुष १५,०४५ ४,४८९
नेपाली काँग्रेस पुष्प बहादुर शाह पुरुष २२,९५४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) यज्ञ बहादुर बोगटी पुरुष १६,११४ ६,८४०
बझाङ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) भानुभक्त जोशी पुरुष २८,४१३ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ऐन बहादुर महर पुरुष २७,४१२ १,००१
डोटी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) प्रेम वहादुर आले पुरुष २७,२१० नेपाल कम्युनिष्ट पार्टी (एमाले) गौरी कुमारी ओली महिला २३,००४ ४,२०६
कैलाली नागरिक उन्मुक्ति पार्टी रन्जिता श्रेष्ठ महिला ३०,४०४ नेपाली काँग्रेस) राम जनम चौधरी पुरुष १८,०८१ १२,३२३
नागरिक उन्मुक्ति पार्टी अरुन कुमार चौधरी पुरुष २१,८७१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) झपट बहादुर रावल पुरुष १६,१२८ ५,७४३
नागरिक उन्मुक्ति पार्टी गंगा राम चौधरी पुरुष २३,१२० नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्ण कुमार चौधरी पुरुष १७,७४९ ५,३७१
नेपाली काँग्रेस विर बहादुर बलायर पुरुष २६,१७१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेख राज भट्ट पुरुष २२,५८७ ३,५८४
नेपाली काँग्रेस डिल्ली राज पन्त पुरुष २१,३९२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) नारद मुनि राना पुरुष २०,३१८ १,०७४
दार्चुला नेपाली काँग्रेस दिलेन्द्र प्रसाद बडू पुरुष २८,५१५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गणेश सिंह ठगुन्ना पुरुष २६,३८१ २,१३४
बैतडी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दामोदर भण्डारी पुरुष ३३,६११ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नरेन्द्र बहादुर कुंवर पुरुष ३२,०८० १,५३१
डडेलधुरा नेपाली काँग्रेस शेर बहादुर देउवा पुरुष २५,५३४ स्वतन्त्र सागर ढकाल पुरुष १३,०४२ १२,४९२
कञ्चनपुर नेपाल कम्युनिष्ट पार्टी (एमाले) तारा लामा तामाङ पुरुष २४,८९२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीना मगर महिला १९,३४६ ५,५४६
नेपाली काँग्रेस नारायण प्रकाश साउद पुरुष २८,१०० नेपाल कम्युनिष्ट पार्टी (एमाले) नर बहादुर धामी पुरुष २१,६४५ ६,४५५
नेपाली काँग्रेस रमेश लेखक पुरुष ३०,५२३ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निरु देवी पाल महिला १८,४४८ १२,०७५

समानुपातिक मतगणनाको परिणाम सम्पादन गर्नुहोस्

 
 
 

प्रदेशगत नतिजा सम्पादन गर्नुहोस्

प्रदेश कुल सिट कुल विजयी सिट
नेका एमाले माके एस रास्वपा राप्रपा जसपा लोसपा नाउपा जपा नेमकिपा राजमो स्व













प्रदेश १ २८ १३
मधेश ३२
वाग्मती ३३ १३
गण्डकी १८
लुम्बिनी २६ ११
कर्णाली १२
सुदुरपश्चिम १६
कुल १६५ ५७ ४४ १८ १०

टिप्पणी सूची सम्पादन गर्नुहोस्

  1. एक उम्मेदवारले गठबन्धन बिना निर्वाचन लडेका थिए
  2. सात वटा निर्वाचन क्षेत्रमा मात्रै लोकतान्त्रिक वाम गठबन्धनको सहयोगमा लडेको
  3. सत्र वटा क्षेत्रमा एमालेको सहयोगमा निर्वाचन लडेको
  4. दलका सभापति कमल थापाले सुर्य चिन्ह लिएर निर्वाचन लडेका थिए

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal parliamentary elections on November 20, 2022(2079)", OnlineKhabar (Kathmandu), २०२२-०८-०४। 
  2. "१ करोड ७९ लाख ८८ हजार ५७० मतदाता", कान्तिपुर समाचार (नेपालीमा), २०२२-०९-१६। 
  3. "देशभर करिब ६१ प्रतिशत मत खस्यो", कान्तिपुर समाचार (नेपालीमा), २०२२-११-२०। 
  4. Joined the CPN (Maoist Centre) but stayed as an independent politician.
  5. "आम निर्वाचन मंसिर ४ मा !", ekantipur.com, कान्तिपुर समाचार, अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  6. Subedi, Binu, "नेकपा विवाद : घुमीफिरी मंसिर ४", Ekantipur, Kailash Sirohiya, अन्तिम पहुँच ३१ डिसेम्बर २०२० 
  7. "At Secretariat meet, Dahal asks Oli to 'sacrifice' for saving party and republic", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  8. "Oli goes on the offensive as he responds to Dahal's allegations", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  9. "Oli sacrifices the constitution to save his skin", Recordnepal, Gyanu Adhikari, अन्तिम पहुँच २१ डिसेम्बर २०२० 
  10. "Parliament Secretariat says no-confidence motion against Oli was registered after House dissolution decision", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  11. Setopati, Setopati, "Preparations were on to register no confidence motion against me: PM Oli", Setopati, अन्तिम पहुँच २०२०-१२-३० 
  12. "Seven ministers, all from the Dahal-Nepal faction in ruling party, resign", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  13. "7 Nepali ministers resign over dissolution of parliament - Xinhua | English.news.cn", www.xinhuanet.com, अन्तिम पहुँच २०२०-१२-३० 
  14. "Supreme Court awards Nepal Communist Party to Rishiram Kattel", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०३-०७ 
  15. Pradhan, Tika R., "Nepal Prime Minister Oli fails trust vote in Parliament", kathmandupost.com (Englishमा), मूलबाट २०२१-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-११ 
  16. "Opposition parties meeting to chart out strategy to counter Oli's House dissolution move", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  17. Online, T. H. T. (२०२१-०७-१२), "Opposition alliance to form a 'small cabinet' under Deuba, Nepal steps back from partnership", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०७-१२ 
  18. Welle (http://www.dw.com), Deutsche, "Nepal's parliament dissolved, president calls for fresh elections | DW | 22.05.2021", DW.COM (en-GBमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  19. "NC criticizes President Bhandari for scratching Constitution", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  20. रातोपाटी, "ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  21. Thapa, Bikash, "देउवाको बहुमतले तर्सेपछि विद्या-केपीको ताण्डव नृत्य", ekagaj, मूलबाट २०२१-०५-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-२३ 
  22. "Nepal SC orders to appoint Sher Bahadur Deuba as PM within next 28 hours", Hindustan Times (अङ्ग्रेजीमा), २०२१-०७-१२, अन्तिम पहुँच २०२१-०७-१२ 
  23. "Nepal to hold parliamentary election in November", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  24. "Federal and provincial polls to be held on November 20", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-११-१९ 
  25. Republica, "Despite being dissolved twice, HoR completes its 5-year term", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  26. "Mud-slinging the order of the day in Parliament's last sitting", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  27. "मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन", बिबिसी नेपाली (नेपालीमा), २०२२-०८-०४, अन्तिम पहुँच २०२२-१२-०२ 
  28. २८.० २८.१ "Ruling coalition agrees to go to polls jointly under electoral alliance", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०८-२० 
  29. २९.० २९.१ "Ruling parties to fight parliamentary elections as an electoral alliance - OnlineKhabar English News" (en-GBमा), २०२२-०८-०५, अन्तिम पहुँच २०२२-०८-२० 
  30. "सत्ता गठबन्धनमा समझदारी : धनुषा-२ र सिरहा-४ मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-०५ 
  31. Republica, "Ruling alliance forms task force for allocation of electoral seats among themselves", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-२० 
  32. Acharya123himal (२०२२-०८-०४), "Madhav Nepal said: Third front will be formed within the alliance too", Himal Sanchar (en-USमा), अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
  33. "Baburam Bhattarai comes full circle seven years after quitting Maoist party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  34. "UML gives Janata Samajbadi 17 seats as Congress spares 7 for Thakur's party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  35. Karki, Shristi, "Nepal's parties forge new pre-poll alliances" (en-USमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  36. "Parties deny dissidents tickets, many hit back by filing rebel candidacies", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  37. diwakar (२०२२-१०-१३), "Ruling alliance to back 'UML rebel' Prabhu Sah in Rautahat - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  38. "Hundreds of candidates withdraw from race", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  39. "Keshav Bahadur Thapa Magar becomes common candidate of ruling alliance in Rupandehi-2", Nepal Press (en-USमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  40. "जसपा गठबन्धनबाट बाहिरियो, अब चार दलबीच मात्रै सिट बाँडफाँटमा सहमति हुने" 
  41. "Local elections: 5-party ruling alliance to fight together across Nepal - OnlineKhabar English News", ११ अप्रिल २०२२। 
  42. "Five-party alliance organize mass gathering" 
  43. "सत्ता गठबन्धनबाट कांग्रेसले पायो ९१ क्षेत्रमा भाग, कहाँ कहाँ उम्मेदवार उठायो ?", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-१२ 
  44. Setopati, मनोज सत्याल, "हँसिया हतौडा चिन्हमा चुनाव लड्ने बाबुराम र वामदेवलाई माओवादीको ह्विप लाग्छ कि लाग्दैन?", Setopati (en-USमा), अन्तिम पहुँच २०२२-०८-१६ 
  45. "Baburam Bhattarai announces not to contest election (Full text)", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  46. रातोपाटी, "हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२२-०९-१२ 
  47. "जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त)बीच चुनावी तालमेल गर्ने सहमति", ekagaj, अन्तिम पहुँच २०२२-०९-१२ 
  48. ४८.० ४८.१ "जसपालाई एमालेले २० सिट छाड्ने, राप्रपालाई ५ सिट", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  49. ४९.० ४९.१ "एमालेको समर्थनमा कमल थापा मकवानपुर-१ मा चुनाव लड्ने", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०८ 
  50. Republica, "Nepal Family Party President Dhakal made proportional candidate for HoR by UML", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  51. "प्रतिनिधिसभा-उम्मेदवार-अन्तिम-सूची.PDF" 
  52. diwakar (२०१७-११-०२), "'Ever-winning' Narayan Man Bijukchhe chooses not to contest polls this time - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  53. "Ramesh Kharel", Wikipedia (अङ्ग्रेजीमा), २०२२-०५-२४, अन्तिम पहुँच २०२२-११-०३ 
  54. ५४.० ५४.१ ५४.२ ५४.३ ५४.४ "नयाँ संसदमा आधा निवर्तमान सांसद नदेखिने पक्का", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  55. "अन्नपूर्ण मतसर्वेक्षण: प्रत्यक्षमा गठबन्धन अगाडि, धेरैको चाहना ओली प्रधानमन्त्री", अन्नपूर्ण मतसर्वेक्षण: प्रत्यक्षमा गठबन्धन अगाडि, धेरैको चाहना ओली प्रधानमन्त्री (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१७ 
  56. "सत्ता गठबन्धन १६५ मध्ये १०० सिटमा सहज जित, एमाले सहितको गठबन्धन मुश्किलले ५० सिटमा सिमीत, प्रमुख नेताहरु प्राय सबै निर्वाचित हुने", ABC NEWS NEPAL | No.1 News channel of Nepal (अङ्ग्रेजीमा), २०२२-११-२०, अन्तिम पहुँच २०२२-११-२० 
  57. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९ 
  58. "प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९", E kantipur, अन्तिम पहुँच २९ नोभेम्बर २०२२ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्