प्रजातान्त्रिक गणतन्त्र कङ्गो राष्ट्रिय फुटबल टोली

प्रजातान्त्रिक गणतन्त्र कङ्गो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फुटबलको लागि शासकीय निकाय प्रजातान्त्रिक गणतन्त्र कङ्गो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो
उपनाम(हरू)चितुवाहरू [१]
सङ्गठनप्रजातान्त्रिक गणतन्त्र कङ्गो फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकFlorent Ibengé
कप्तानYoussouf Mulumbu
सर्वाधिक उपस्थितिMuteba Kidiaba (६४)
सर्वाधिक गोलकर्ताDieumerci Mbokani (१७)
गृह रङ्गशालाStade des Martyrs
फिफा कोडCOD
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४० ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२८ (जुलाई-अगस्ट २०१७)
निम्न वरीयता१३३ (अक्टोबर २०१२)
पहिलो अन्तर्राष्ट्रिय
बेल्जिएन कङ्गो ३–२ Northern Rhodesia 
बेल्जिएन कङ्गो; १९४८
ठूलो विजय
प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो १०–१ जाम्बिया 
(किन्शासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो; २२ नोभेम्बर १९६७)
ठूलो हार
युगोस्लोभाकिया युगोस्लाभिया ९–० झैरे
(गेल्सनकर्शन, पश्चिम जर्मनी; १८ जून १९४७)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९४७)
उत्कृष्ट नतिजासमुह चरण, १९७४
अफ्रिकी राष्ट्र कप
उपस्थिति१५ (पहिलो खेल १९६५)
उत्कृष्ट नतिजाबिजेता, १९६८१९७४
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
उपस्थिति४ (पहिलो खेल २००९)
उत्कृष्ट नतिजाबिजेता, २००९२०१६

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "राष्ट्रिय फुटबल टोलीका उपनामहरू", topendsports.com, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्