प्रगतिवाद एक दर्शन हो ।[१]

परिचय सम्पादन गर्नुहोस्

प्रगतिवादको विकासक्रमलाई हेर्दा यो व्यावहारिकवाद वा प्रयोजनवाद, उपकरणवाद, प्रयोगवाद,पुन:संरचनावाद हुदै प्रगातिवाद (अङ्ग्रेजी: Progressivism) भएको पाइन्छ ।

दार्शनिक आधारहरु सम्पादन गर्नुहोस्

  1. सत्य सधै परिवर्तनशील रहने (Truth is always Changeable )
  2. सत्य मानवनिर्मित हुने (Truth is Man made)
  3. उपयोगिताको सिद्धान्तको प्रयोग (Use of Principle of Utility)
  4. सामाजिक तथा प्रजातान्त्रिक दृष्टिकोणमा जोड

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. जोशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडौं : साझा प्रकाशन