पौवादुङमा गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा भोजपुर जिल्लामा साविकका च्याङ्ग्रे, तिवारी भञ्ज्याङ, सानो दुम्मा, ठूलो दुम्मा, वास्तिमश्यामशिला गाउँ विकास समितिहरूलाई समेटेर पौवादुङमा गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १५,३९४ रहेको छ । यसको क्षेत्रफल ११८.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको च्याङ्ग्रेको कार्यालयमा राखिएको छ ।[३]

पौवादुङमा
Pauwadungma
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षशिशिरा राई (एमाले)
 • उपाध्यक्षसम्झना राई (माओवादी केन्द्र)
 • कार्यकारीशालिग्राम भट्टराई
क्षेत्रफल
 • जम्मा११८.८६ किमी (४५.८९ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१५३९४
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२९
केन्द्रसाविकको च्याङ्ग्रेको कार्यालय
वेबसाइटpauwadungmamun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पदाधिकारी", पौवादुङमा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्