पौला म्याक्सिन पेटन (अङ्ग्रेजी: Paula Maxine Patton; जन्म ५ डिसेम्बर १९७५) एक अमेरिकी अभिनेत्री हुन्। उनले आइडलवाइल्ड (२००६), देजा भु (२००६), मिरर्स (२००८), स्विङ भोट (२००८), प्रिसियस (२००९), जस्ट राइट (२०१०), जम्पिङ द ब्रुम (२०११) र मिसन: इम्पोसिबल - घोस्ट प्रोटोकल (२०११) मा अभिनय गरिसकेकी छिन्।

पौला पेटन
जन्मपौला म्याक्सिन पेटन
(1975-12-05) ५ डिसेम्बर १९७५ (उमेर ४८)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानदक्षिणी क्यालिफोर्निया विश्वविद्यालय
पेशाअभिनेत्री
कार्यकाल२००४–वर्तमान
जीवनसाथीरोबिन थिक (२००५-२०१५)
सन्तान

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म ५ डिसेम्बर १९७५ मा लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो। उनका आमा-बुवा जोइस, एक स्कूल शिक्षक र चार्ल्स पेटन, एक वकिल हुन्। उनकी आमा युरोपेली-अमेरिकी र उनको बुवा अफ्रिकी-अमेरिकी हुन्।[१][२][३] उनले दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा अध्ययन गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Fischer, Paul. "Exclusive Interview: Paula Patton" वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-०९ मिति, (August 1, 2008)
  2. Oksenhorn, Stewart (सेप्टेम्बर ३०, २००९), "Paula Patton offers ‘Precious' performance, earns Aspen Film honor", The Aspen Times, अन्तिम पहुँच सेप्टेम्बर १, २०१० 
  3. Evans, Rory (जनवरी २६, २०१०), "Paula Patton: Precious star Paula Patton reveals all", Women's Health, अन्तिम पहुँच अप्रिल १३, २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्