पोताला दरबार ल्हासा शहर को उत्तर पश्चिमी भागमा पर्दछ । पोताला दरबार तिब्बतका धर्मगुरु दलाई लामाको आवास हो । पोताला दरबार विश्व सम्पदा क्षेत्रमा पर्दछ। सन् १९९४ मा युनेस्कोले पोताला दरबारलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

पोताला दरबार