पोटासियम एक क्षारिय धातु हो , यानेकी यस धातुले पानीसंग रसायनिक प्रतिक्रिया गरेर पोटॅशिअम हायड्रॉक्साईड नामक क्षारको निर्माण गर्दछ। यस तत्वको रसायनिक सङ्केत K (लॅटिनमा कॅलियम भनिने भएर) हो र यसको आण्विक संख्या १९ हो।

यसलाई बोटविरुवाको लागि पोटॅशियम युक्त पोषण तत्व भएको मल,सावुन उत्पादन लगायत विभिन्न कार्यको लागि उपयोगमा ल्याइन्छ। ढाँचा:Infobox पोटासियम

रसायनिक गुणहरू सम्पादन गर्नुहोस्

भौतिक गुणहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्