पाँच पत्तामा खेलिन तासको यो खेल फ्लससँग केही मिल्दो हुन्छ । एक्का, बास्सा, मिस्सी, गुलाम तथा दहल एउटै कलरको भएमा यो खेलको सबैभन्दा ठूलो दाउ मानिन्छ, जसलाई रोयल फ्लस भनिन्छ । रोयल फ्लस पछि स्टे्रट फ्लस, फोर अफ अ काइन्ड, फुलहाउस, फ्लस, स्टे्रट, थि्र अफ अ काइन्ड, टु पेयर, वान पेयर, हाइकार्ड क्रमश गेम खाने कार्ड हुन् ।