पेरू राष्ट्रिय फुटबल टोली

पेरू राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पेरूको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पेरू फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

पेरू
उपनाम(हरू)La Blanquirroja
(The White and Red)
Los Incas
(The Incas)
सङ्गठनPeruvian Football Federation (FPF)
सङ्घकोन्मेबोल
(दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकरिचार्डो गेरेसा
कप्तानपाउलो गेरेरो[१]
सर्वाधिक उपस्थितिRoberto Palacios (१२८)
सर्वाधिक गोलकर्तापाउलो गेरेरो ३५)
गृह रङ्गशालाEstadio Nacional
फिफा कोडPER
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२१ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१० (अक्टोबर २०१७)
निम्न वरीयता९१ (सेप्टेम्बर २००९)
पहिलो अन्तर्राष्ट्रिय
 पेरू ०–४ उरुग्वे 
(लीमा, पेरू; १ नोवेम्बर १९२७)
ठूलो विजय
 पेरू ९–१ इक्वेडर 
(बोगोटा, कोलम्बिया; ११ अगस्त १९३८)
ठूलो हार
 ब्राजिल ७–० पेरू 
(Santa Cruz de la Sierra, बोलिभिया; २६ जुन १९९७)
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजाटप ८, १९७० (क्वाटरफाइनल) र १९७८ (राउन्ड २)
कोपा अमेरिका
उपस्थिति२९ (पहिलो खेल १९२७)
उत्कृष्ट नतिजाबिजेता, १९३९१९७५
कोन्काफ गोल्ड कप
उपस्थिति१ (पहिलो खेल २०००)
उत्कृष्ट नतिजासेमिफाइनल, २०००
पदक कीर्तिमान
बोलिभेरियन खेल
सवर्ण पदक – पहिलो स्थान १९३८ बोगोटा NA
कोपा सेन्टेनियो डे अर्मेनिया
कांस्य पदक – तेस्रो स्थान १९८९ अर्मेनिया NA
किरिन कप
सवर्ण पदक – पहिलो स्थान १९९९ जापान NA
सवर्ण पदक – पहिलो स्थान २००५ जापान NA
सवर्ण पदक – पहिलो स्थान २०११ जापान NA
मेर्लबोरो कप
रजत पदक – दोस्रो स्थान १९८९ न्युयोर्क NA
यु.एस कप
कांस्य पदक – तेस्रो स्थान १९९७ यु.एस कप NA


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Selección: Paolo Guerrero y los delanteros de Perú", El Comercio (Spanishमा), Empresa Editora El Comercio, ४ अक्टोबर २०१७, अन्तिम पहुँच २६ नोभेम्बर २०१७