पेट्रोनस टावरलाई (मलाया भाषा: Menara Petronas, or Menara Berkembar Petronas) पेट्रोनस जुम्ल्याहा टावर भनेर पनि चिनिन्छ । क्वालालम्पुर ,मलेशियामा रहेको छ । उच्च भवन तथा सहरी बस्ति परिषदको परिभाषा र  मूल्याङ्कन अनुसार यो १९९८ देखि २००४ सम्म विश्वको सबैभन्दा अग्लो भवन रहेको थियो र हालसम्मकै अग्लो जोडी टावर हो। भवनहरू क्वालालम्पुर टावरको नजिकै रहेको  क्वालालम्पुरको ऐतिहासिक स्थल हो।

पेट्रोनस जुम्ल्याहा टावर
मेनारा बेर्केम्बर पेट्रोनस
<mapframe>: Attribute "zoom" has an invalid value
उचाइ
विश्वको अग्लो १९९८. देखि २००४ सम्म[I]
पूर्ववर्तीविलिस टावर
परावर्तीताइपेइ १०१
सामान्य विवरण
प्रकारव्यापारिक कार्यालय तथा पर्यटकीय आकर्षण
वास्तुकलाको ढाँचाउत्तर आधुनिक
स्थानजलान अम्पांग, क्वालालम्पुर, मलेसिया
निर्देशाङ्क३°०९′२९″N १०१°४२′४३″E / ३.१५८°N १०१.७१२°E / 3.158; 101.712निर्देशाङ्कहरू: ३°०९′२९″N १०१°४२′४३″E / ३.१५८°N १०१.७१२°E / 3.158; 101.712
जग पूजा मिति१ जनवरी १९९२ (1 January 1992)
निर्माणकार्यको थालनी१ मार्च १९९३ (1 March 1993)
सम्पन्न१ मार्च १९९६ (1 March 1996)
उद्घाटन मिति३१ अगस्ट १९९९ (31 August 1999)
पूनर्निमाण१५ सेप्टेम्बर २०११ (15 September 2011)
लागतयुएस$१.६ billion[२]
स्वामित्वके.एल.सी.सी होल्डिंग एस.डी.एन. Bhd
उचाइ
वास्तुकला४५१.९ मी (१,४८३ फिट)[१]
चुच्चो४५१.९ मी (१,४८३ फिट)
छाना३७८.६ मी (१,२४२ फिट)
मथिल्लो तला३७५ मी (१,२३० फिट)[१]
प्राविधिक विवरण
तला८८ (+५ भूमिगत)[१]
भुईँ तला क्षेत्र३,९५,००० मी2 (४२,५२,००० वर्ग फिट)
लिफ्ट४०
योजना तथा निर्माण
वास्तुकारसिजर पिली[१]
विकासकर्ताके.एल.सी.सी होल्डिंग एस.डी.एन. Bhd[१]
संरचनात्मक इन्जिनियरथोर्न्तन तोमसेत्ति[१]
मुख्य ठेकदारटावर १: हाजमा कर्पोरेसन
टावर २: सामसुङ इन्गीनीरिंग एण्ड कन्स्ट्रक्सन र कुक्दोंग इन्गीनीरिंग एण्ड कन्स्ट्रक्सन
सिटि सेन्टर r: बि.एल. हर्बर्ट इन्टर्नेशनलl
सन्दर्भ
[१][३][४][५][६]

इतिहास सम्पादन गर्नुहोस्

यो टावरको डिजाइन अर्जेन्टिनी बस्तुविद सिजर पिलीले गरेका हुन् । पेट्रोनस टावरको योजना १ जनवरी १९९२ मा सुरु भएको  थियो । डिजाइनको वायुको गतिको परीक्षण संरचना भर परीक्षण गरिएको थियो ।  माटो उत्खननको लागि ५०० ट्रकहरु प्रयोगमा थिए र प्रत्येक रात सतहबाट ३० मिटर (९८ फिट)खनिन्थ्यो ।

जटिल संरचनाको निर्माण १ अप्रिल १९९४ मा सकियो । फर्निचर र आन्तरिक सजावटको कम १ जनवरी १९९६ मा सकियो , टावर १ र २ को  शिखरको (गजुर)को काम १ मार्च १९९६ मा सकियो । भवनको आधिकारिक उद्घाटन मलेसियाका प्रधानमन्त्री डा. महाथीर बिन मोहम्मद ले १ अगस्ट १९९९ मा गरे[७] यो जुम्ल्याहा टावरको निर्माण क्वालालम्पुर रेस ट्रयाकको स्थलमा गरिएको थियो ।[८]

उल्लेखनीय घटनाहरू सम्पादन गर्नुहोस्

 
सतहबाटहेर्दापेट्रोनसटावर
  •  
    पेट्रोनस जुम्ल्याहा टावरको रातको दृश्य
    १५ अप्रिल १९९९ मा, फेलिक्स बौमगार्टनर पेट्रोनस टावरको सफा गर्ने क्रेनबाट हाम फालेर बेस जम्पिंगको बिस्व किर्तिमान कायम गरे । [९][१०]
  • सेप्टेम्बर ११ को हमलामा वोर्ल्ड ट्रेड सेन्टर ध्वस्त भए पछि १२ सेप्टेम्बरमा हजारौ मानिसलाई हटाएर खाली गरियो । बम निस्क्रिय पर्ने टोलीले कुनै बम फेला पारेन । भवन खाली गर्ने क्रममा कुनै क्षति भएन। [११]
  • ४ नोबेम्बर २००५ साँझ, मा सिनेमा कम्प्लेक्समा आगलागी भयो तर कुनै क्षति भएन ।[१२]
  • १ सेप्टेम्बर २००९ को बिहान , फ्रेन्च आरोहीले बिना कुनै सुरक्षा सामग्री खाली खुट्टा र हातले मात्र टावर २ को चुचुरोमा दुई घण्टामा पुगे ।[१३] [१४]

विशेषता सम्पादन गर्नुहोस्

सुरिया के.एल.सी.सी सम्पादन गर्नुहोस्

 
सुरिया के.एल.सी.सीको प्रवेशद्वार

सुरिया के.एल.सी.सी १,४०,००० मी2 (१५,००,००० वर्ग फिट)  पेट्रोनस टावरको आधारमा फैलिएको सुपर मार्केट हो ।[१५] 

के.एल.सी.सी पार्क सम्पादन गर्नुहोस्

 
के.एल.सी.सी.पार्क

१७ एकड (६.९ हेक्टर) मा फैलिएको यो पार्कमा पानीको फोहोरा , बिजुली बत्तिको नाजारा , पौडी पोखरी र बालबच्चाको खेल्न ठाउँ छ ।

आकाशे पुल सम्पादन गर्नुहोस्

सेवा भवन। सम्पादन गर्नुहोस्

सेवा भवन पेट्रोनस टावरको पुर्व तर्फ रहेको छ र यहाँ पेट्रोनस टावरलाई शितल बनाउन चिलर प्लान्ट रहेको छ ।

तस्बिरहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ "Petronas Towers – The Skyscraper Center", Council on Tall Buildings and Urban Habitat, मूलबाट २४ मे २०१२-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २४ मे २०१२ मिति
  2. "25 world-famous skyscapers - CNN Travel", cnn.com, ६ अगस्ट २०१३। 
  3. पेट्रोनस टावर at Emporis
  4. पेट्रोनस टावर at Glass Steel and Stone (archived)
  5. "पेट्रोनस टावर", SkyscraperPage 
  6. पेट्रोनस टावर at Structurae
  7. Sebestyén, Gyula (१९९८), Construction: Craft to Industry, London: Taylor & Francis, पृ: २०५, आइएसबिएन 978-0-419-20920-1 
  8. Žaknić, Ivan; Smith, Matthew; Rice, Doleres B. (१९९८), 100 of the World's Tallest Buildings, Mulgrave, Victoria: Images Publishing, पृ: २०८, आइएसबिएन 978-1-875498-32-1 CS1 maint: Multiple names: authors list (link)
  9. Crerar, Simon (१५ अक्टोबर २०१२), "Planes, caves and skyscrapers among fearless skydiver Felix Baumgartner's fabulous feats", heraldsun.com.au, Herald Sun, अन्तिम पहुँच २१ अक्टोबर २०१२ 
  10. [pS=915145200&tx_ttnews[pL]=31535999&tx_ttnews[arc]=1&tx_ttnews[tt_news]=48&tx_ttnews[backPid]=33&cHash=7c1597d667 "Petronas Towers (451 Meters), Malaysia"], felixbaumgartner.com, Felix Baumgartner, मूलबाट २२ सेप्टेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २२ सेप्टेम्बर २०१० मिति
  11. Sean Yoong (१२ सेप्टेम्बर २००१), "World's tallest towers, IBM building in Malaysia evacuated after threats", The Avalanche Journal, मूलबाट १९ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०११  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) = Archive.today अभिलेखिकरण १९ जुलाई २०१२ मिति
  12. "Fire Forces Evacuation at Malaysia Towers", CBS News, ४ नोभेम्बर २००५, अन्तिम पहुँच ११ जनवरी २०११ 
  13. staff writers (१ सेप्टेम्बर २००९), "'Spiderman' scales Malaysia tower", BBC News, अन्तिम पहुँच ११ जनवरी २०११ 
  14. St (२० मार्च २००७), "'Spiderman' has another go at Twin Tower", The Star, मूलबाट २२ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  15. de Ledesma, Charles; Lewis, Mark; Savage, Pauline (२००३), Rough guide to Malaysia, Singapore & Brunei, New York; London; Delphi: Rough Guides, पृ: १३२, आइएसबिएन 1-84353-094-5 CS1 maint: Multiple names: authors list (link)