पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालय (पू.वि.) (अङ्ग्रेजी: Purbanchal University) विराटनगरमा रहेको एक सार्वजनिक विश्वविद्यालय हो, जुन ठाउ नेपालको आर्थिक केन्द्र हो। यो नेपाल सरकारद्वारा १९९३मा स्थापित गरिएको हो। यो ५४५ भन्दा धेरै हेक्टरको विशाल परिसरमा अवस्थित छ। यो पुरै तरहले स्वायत्त सार्वजनिक विश्वविद्यालय पर्याप्त शैक्षणिक र नेपालमा गुणस्तरिय शिक्षाको विकासमा एक भूमिका निभाउनको लागि सक्षम छ।

पूर्वाञ्चल विश्वविद्यालय
Purbanchal University LOGO
आदर्श वाक्यCentre for Academic Excellence
प्रकारसार्वजनिक
स्थापना२०५३ साल
कुलपतिखड्ग प्रसाद ओली
उप-कुलपतिप्रा.डा. यादव राज कोइराला
डिनप्रा.डा बिजु कुमार थपलिया
शैक्षिक कर्मचारी
८१ प्राध्यापक
विद्यार्थीहरू२२,००० निजि कलेजका समेत
स्थान,

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाहिरी लिङ्क सम्पादन गर्नुहोस्