कुनै पनि वस्तुमा भएको पदार्थको जम्मा परिमाणलाई त्यस वस्तुको पिण्ड भनिन्छ । पिण्ड वस्तुमा भएका परमाणु संख्या र परमाणुको औसत पिण्डमा निर्भर रहन्छ । कुनै वस्तुलाई पृथ्वीको जुनसुकै भागमा वा अन्तरीक्षमा वा अन्य ग्रहमा लगे तापनी त्यसको पिण्ड परिवर्तन हुँदैन ।

मापन सम्पादन गर्नुहोस्

पिण्डलाई भौतिक तराजु वा बिम तराजुबाट नापिन्छ ।काटा तराजु मानी नापिन्छ।

एकाइ सम्पादन गर्नुहोस्

पिण्डको आधारभूत एकाई किलोग्राम हो । जसलाई छोटकरीमा कि.ग्रा.(Kg) लेखिन्छ । त्यसदेखी बाहेक पिण्डका अन्य एकाइहरु मिलिग्राम, ग्राम, पाउण्ड, क्विन्टल, मेटृक टन आदि हुन् ।