पाली भाषा भारतीय उपमहाद्विपमा मध्य युगमा प्रचलित प्राकृत (हिन्द-आर्यन) भाषा हो। सम्राट अशोकले लुम्बिनीमा स्थापना गरेको अशोक स्तम्भमा पनि यही भाषाको प्रयोग गरी 'हिद बुधे जाते नेपाल' अर्थात 'यहा बुद्ध जन्मिए' लेखेका थिए।

पाली
  • 𑀧𑀸𑀮𑀺
  • 𐨤𐨫𐨁
  • បាលី
  • ပါဠိ
  • บาลี
  • පාලි
  • पाली
मूलभाषीभारतीय उपमहाद्वीप
मातृभाषी वक्ता
ब्राह्मी, खरोष्ठी, ख्मेर, थाई, सिंहलीदेवनागरी लिपि
भाषा सङ्केतहरू
आइएसओ ६३९-१pi
आइएसओ ६३९-२pli
आइएसओ ६३९-३pli
pli

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्