पार्वती हिन्दु धर्मालम्बीकी देवी हुन । उनीलाई शक्ती, गौरी तथा हिन्दु धर्मका ठुला देवता महादेवकी पत्नी[१], भएकोले महादेवी पनि भनिन्छ ।[२] लक्ष्मी, सरस्वती र पार्वती गरी त्रिदेवी मानिन्छ ।[३]

पार्वती
बालक गणेशको साथमा पार्वती
शक्तीकी देवी
देवनागरीपार्वती
संस्कृतPārvatī
वर्ग:देवी
वासस्थान:माइती हिमालय, घर कैलाश पर्वत
मन्त्र:ॐ ऐं ह्रीम क्लिम चामुण्डाय विच्छे॥
अश्त्र:त्रिशुल, पाशा, अंकुश, चक्र, धनुबाण
जीवनसाथी:शिव
वाहन:सिंह (यदाकदा बाघ)

शब्द उत्पत्ति सम्पादन गर्नुहोस्

पर्वत भन्नाले संस्कृतमा हिमाल हो । उनलाई हिमावन (पर्वत) को छोरी भएकी हुनोले पार्वती नाम देखिएको हो । राजा पर्वत हिमालयको मानविकिकरण भएको बुझिन्छ र पार्वतीले "हिमालको उनी" भन्ने अर्थ जनाउँछ ।

संस्कृत साहित्यमा पार्वतीको ठाउँमा अनेक उपनामहरु देखिन्छन् । शैलजा, अद्रीजा, नागजा, शैलापुत्री, हेमावती, गिरिजा, गिरिजापुत्री केइ नामहरु हुन् । लिलिता सहश्रणाममा हजार नामहरु उल्लेख गरिएका छन् । उमा र उपमा पार्वतीका दुई चर्चित उपनामहरु हुन् ।

इतिहास सम्पादन गर्नुहोस्

पार्वतीका विविध रुपहरु सम्पादन गर्नुहोस्

पार्वतीका १०८ नामहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Edward Balfour, Parvati, पृ. 153, गुगल बुक्स मा
  2. Suresh Chandra (१९९८), Encyclopaedia of Hindu Gods and Goddesses, ISBN 978-8176250399, २४५-२४६
  3. Frithjof Schuon (2003), Roots of the Human Condition, ISBN 978-0941532372, pp 32

बाह्य कडीहरू सम्पादन गर्नुहोस्